By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तिलोत्तमामा अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

तिलोत्तमामा अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

News Desk
News Desk
२०८२ पुष ३, बिहीबार २०:५०

रुपन्देही :-तिलोत्तमा नगरपालिकाको आयोजनामा अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा व्यवस्थापनमा हुने उक्त प्रतियोगिता तिलोत्तमा नगरपालिकाका सबै वडाको सहभागितामा सञ्चालन गर्न लागिएको हो।

नगर कार्यपालिकाको कार्यालयले सम्पूर्ण वडा कार्यालयहरूलाई पत्राचार गर्दै तोकिएको मिति, समय र स्थानमा खेलाडीको सहभागिताका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेको छ। प्रतियोगिता २०८२ पुष १५ गते बिहान १० बजेदेखि सुरु हुने छ भने खेलहरू वडा नं. १७ स्थित Extratech Oval International Cricket Stadium मा सञ्चालन हुनेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले २०८२ पुष १० गते बेलुका ४ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। प्रत्येक टोलीमा १४ जना खेलाडी र १ जना टिम म्यानेजर वा टिम कोच गरी जम्मा १५ जनाको नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिता leather/dues ball बाट खेलाइनेछ र खेलहरू २० ओभरको हुनेछ। प्रत्येक दिन नकआउट प्रणालीमार्फत २ वटा खेल सञ्चालन गरिनेछ। सहभागी खेलाडीहरूले सम्बन्धित वडाको स्थायी बासिन्दा भएको प्रमाण खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ७० हजार रुपैयाँ, द्वितीय हुने टोलीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

खेल सञ्चालनका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने बताइएको छ। खेल ICC नियमअनुसार सञ्चालन गरिनेछ भने खेलाडीहरूको प्राथमिक उपचार बाहेक अन्य स्वास्थ्य सेवा उपलब्ध नहुने जानकारी पनि दिइएको छ।

थप जानकारीका लागि अर्जुन यादव र धनी प्रसाद शर्माको सम्पर्क नम्बर सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
उद्योगी–व्यवसायीले कांग्रेसका पौडेललाई मत दिन अपिल
रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश अध्यक्षमा सन्तोष रानाभाट चयन
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकाे उप समिति तथा सल्लाकार समिति चयन सम्पन्न
गुल्मीको मुसिकोट नगरपालिकामा तालाबन्दी
गुल्मीकाे छत्रकाेटमा आगाे निभाउने क्रममा एक वृद्ध घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?