By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सुपादेउरालीको ऐतिहासिक पहिचानमा आँच पुग्ने गतिविधिमा आफ्नो संलग्नता नरहेको वडा अध्यक्ष केसीको स्पष्टोक्ति

सुपादेउरालीको ऐतिहासिक पहिचानमा आँच पुग्ने गतिविधिमा आफ्नो संलग्नता नरहेको वडा अध्यक्ष केसीको स्पष्टोक्ति

News Desk
News Desk
२०८२ पुष ३, बिहीबार २१:४०

अर्घाखाँची :- सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष चुरा बहादुर केसीले सुपादेउराली क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानमा आँच पुग्ने गरी गरिएका विभिन्न गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ।

वडा अध्यक्ष केसीले केही समयदेखि सुपादेउरालीको महत्व र पहिचानलाई असर पर्ने खालका गतिविधि भएको विषयमा सार्वजनिक रूपमा विभिन्न चर्चा र टिकाटिप्पणी भइरहेको सन्दर्भमा आफू त्यसमा संलग्न नभएको बताउनुभयो। उहाँले सुपादेउराली क्षेत्र ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएकाले यसको संरक्षण, सम्वर्द्धन र पहिचान जोगाउन आफू सधैं प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो।

उहाँका अनुसार सुपादेउरालीको मौलिकता र ऐतिहासिक गरिमामा नकारात्मक प्रभाव पार्ने कुनै पनि कार्य स्वीकार्य नहुने भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

वडा अध्यक्ष केसीले स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दासँग समन्वय गरेर सुपादेउरालीको संरक्षण र प्रवर्द्धनका लागि आगामी दिनमा थप पहल गरिने पनि जानकारी दिनुभयो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सुनदै–सुनाउँदै गोकर्ण बिष्ट : हाहाडेबाट उठेको विकासको आवाज
भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न
तुलसीपुरमा तीनजनामाथि खुकुरी प्रहार, एक महिलाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?