By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तुलसीपुरमा तीनजनामाथि खुकुरी प्रहार, एक महिलाको मृत्यु

तुलसीपुरमा तीनजनामाथि खुकुरी प्रहार, एक महिलाको मृत्यु

News Desk
News Desk
२०८० आश्विन ६, शनिबार १७:२७

दाङ , दाङमा एक व्यक्तिले खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेका छन्।

शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर– ११ बेलटाकुराको भगवती टोलका करिव ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँका तीनजनामाथि छुट्टाछुट्टै ठाउँमा खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट करिब ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार टेकबहादुरले रितालाई उनकै घर अगाडि घाँटीमा प्रहार गरी हत्या गरेका हुन्।

टेकबहादुरले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ। उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अबस्था  मध्यम रहेको बताइएको छ।

कमलाकुमारीकाे अवस्था गम्भीर रहेकाले उनलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। घरभित्र लुकिछिपि बसेको अबस्थामा उनलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनले डिप्रेसनको औषधि सेवन गरिरहेको बुझिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएकाे छ।

Facebook Comments Box
Total Views: 0
प्रचण्ड रुकुमपूर्व पुगे, दलित समुदायको विकास र सडक विस्तारमा प्रतिबद्ध
सरकार गठनको तयारीमा बालेन, मन्त्रालय संख्या घटाउने योजना
ईजरायली सेनाले उद्धार गरेकाहरु मध्ये एक जना गुल्मेली पनि
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?
नापी कार्यालय नवलपरासीः सेवा सुधारको प्रयास, तर आफ्नै भवन अभावसहित चुनौती यथावत्
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?