By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु

बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु

News Desk
News Desk
२०८२ पुष २, बुधबार २२:२०

बुटवल :- दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्तालाई लक्षित गर्दै बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु गरिएको छ। इत्ताभट्टी लाइनस्थित एसियन पार्टी प्लेसको अगाडि सञ्चालन भइरहेको यो मेला पुष २ गतेदेखि पुष ९ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

यस मेलामार्फत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर टीभीएस कम्पनीका अत्याधुनिक तथा प्रविधिमैत्री नयाँ मोडेलका सवारी साधन आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन्। मेलामा अपाचे, राइडर, रोनीन, एनटर्क लगायत लोकप्रिय मोडेलका सवारी साधनहरू उपलब्ध छन्।

कार्यक्रमअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्म गरिने व्यवस्था गरिएको छ। साथै, नयाँ सवारी खरिद गर्दा ग्राहकलाई १० हजार रुपैयाँसम्म अतिरिक्त मूल्य सुविधा र ८ हजार रुपैयाँसम्म नगद छुट प्रदान गरिनेछ। यसले कम बजेटमै नयाँ सवारी चढ्ने अवसर दिएको आयोजकको भनाइ छ।

ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राख्दै मेलामा छिटो कर्जा सुविधा पनि उपलब्ध गराइएको छ। नागरिकता र सवारी चालक अनुमतिपत्र भएमा कर्जा तुरुन्तै स्वीकृत हुने व्यवस्था गरिएको छ। यसले गर्दा ग्राहकले कुनै झन्झटबिनै सिधै बुकिङ गरेर नयाँ सवारी घर लैजान सक्नेछन्।

मेलामा सहभागी भई टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकलाई हेल्मेट, ज्याकेट तथा बाइक कभर जस्ता निःशुल्क सामग्रीसमेत प्रदान गरिनेछ। साथै, टीभीएस सवारी साधनमा उपलब्ध आजीवन वारेन्टी (आजीवन सुनिश्चितता – सुनिश्चित मुस्कान) ले दीर्घकालीन भरोसा र सुरक्षित अनुभूति दिने टीभीएस कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।

उक्त टीभीएस स्मार्ट साटासाट मेला जगदम्बा मोटर्सअन्तर्गत बालाजी अटोमोबाइल्स, बुटवलद्वारा आयोजना गरिएको हो। मेलास्थलमै टीभीएसका नयाँ मोडेलहरूको अवलोकन, परीक्षण यात्रा (टेस्ट राइड) तथा तत्काल बुकिङको सुविधा पनि उपलब्ध छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि 📞 ९८०२६९९७६२ वा ९८०२६९९७७० मा सम्पर्क गर्न सकिनेछ।

बुटवल तथा आसपासका सवारीप्रेमीहरूका लागि यो मेला पुरानो सवारी साटेर नयाँ, आधुनिक र भरपर्दो टीभीएस सवारी चढ्ने सुनौलो अवसर बनेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गोबिन्द भुषालको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी लुम्बिनी प्रदेश समिति चयन
स्थापना दिवसमा गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान
कर्णाली सरकारले इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई ३ लाख दिने
मैनाबगर अटोभिलेज : अव्यवस्थाबाट व्यवस्थिततर्फ
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा जितेश्वरी मा.वि.मा खानेपानी धारा निर्माण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?