By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गोबिन्द भुषालको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी लुम्बिनी प्रदेश समिति चयन

गोबिन्द भुषालको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी लुम्बिनी प्रदेश समिति चयन

News Desk
News Desk
२०८२ मंसिर २८, आईतवार २२:११

बुटवल :- राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, लुम्बिनी प्रदेशको प्रथम कार्यसमिति गठन गरिएको छ। बुटवलमा सम्पन्न स्थापना बैठकबाट गोबिन्द भुषालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

नवगठित कार्यसमितिको ब–उपाध्यक्षमा अनिता खत्री, उपाध्यक्षमा नमराज पाण्डे चयन भएका छन्। यसैगरी सचिवमा दीपक नेपाली, सह–सचिवमा विराट पहाडी, कोषाध्यक्षमा बसन्त लम्साल र सह–कोषाध्यक्षमा मनिषा बस्याल चयन भएका छन्।

कार्यसमितिको प्रवक्तामा हरि बहादुर वि.क (सुबास) चयन भएका छन् भने महिला विभाग प्रमुखमा रिया बस्नेत नियुक्त भएकी छन्। प्रचार विभाग प्रमुखमा सुदीप गौतम र प्रचार विभाग सचिवमा विवेक रायमाझी चयन भएका छन्। सदस्यहरूमा ऋषि वाग्ले, ओमप्रकाश गुप्ता, विनोद निगम र विरन्द्र गिरी रहेका छन्।

कार्यक्रम राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका लुम्बिनी प्रदेश इन्चार्ज तुलसिंह रनपछाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा लोकगायक नारायण बीपी, बसन्त लम्साल तथा प्रमुख अतिथि रनपछाईँलगायत वक्ताहरूले लोक सञ्चारकर्मीहरूको भूमिका, संगठन सुदृढीकरण र सांस्कृतिक पहिचानको संरक्षणमा संस्थाको योगदानबारे आ–आफ्नो धारणा राखेका थिए।

नवगठित कार्यसमितिले लोक सञ्चारकर्मीहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा प्रदेशस्तरमा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त जानकारी प्रचार विभाग प्रमुख सुदीप गौतमले दिएका हुन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट
वडास्तरको विकास र जिम्मेवारी: टोख–१
कावासोतीमा दुर्घटना, चार जना घाइते
पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन
पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?