By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ललितपुरको टिकाथलीमा व्यवस्थित ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालनमा आउँदै

ललितपुरको टिकाथलीमा व्यवस्थित ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालनमा आउँदै

News Desk
News Desk
२०८० श्रावण ८, सोमबार १९:४२

निराज रानाभाट, ललितपुर :ललितपुरको टिकाथलीमा व्यवस्थित ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालनमा आउँदै।

ललितपुरको महालक्ष्मी नगरपालिका -५, टिकाथली ( बुद्ध पार्टी प्यालेस सँगै ) मा २ रोपनी ( ३० आना ) क्षेत्रफलमा व्यवस्थि ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालन हुने भएको छ। महालक्ष्मी नगरपालिकाकै पहिलो र एकमात्रै व्यवस्थित तरकारी बजारमा ७० वटा स्टल तथा सटर रहने छन् । उक्त तरकारी बजारमा आफ्नो गाउँ / घरको ताजा – ताजा तरकारी तथा फलफूल ल्याउने अनि सस्तो मूल्यमा बिक्री गराउने संचालक आदिल महर्जनले दाबी गरेका छन।

‘सस्तोमा उपभोक्ताहरुलाई सहजै ताजा तरकारी उपलब्ध गराउन, कृषकहरुको मेहनतअनुसार मूल्य दिन, कृषक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी बिचौलियाहरुलाई निषेध गर्न तरकारी बजार खोलिएको हो’, संचालक महर्जनले भने। उक्त तरकारी तथा फलफूल बजारमा मौसमी र बेमौसमी तरकारी, फलफूल, दुर्गम गाँउमा उत्पादन हुने गुन्द्रुक, पिठोको स्टलदेखि, जिउँदो माछा र सहकारी संस्था पनि हुने बताइएको छ।

उक्त तरकारी बजारमा आउने उपभोक्ताहरुलाई प्रयाप्त पार्किङको व्यवस्था समेत गरिएको छ। उक्त तरकारी तथा फलफूल बजारमा साउन महिनाकाे स्टल तथा सटरकाे भाडा नि:शुल्क गरिएको संचालक महर्जनले जानकारी दिएका छन ।

साउन ११ गते, बिहीबार, बिहान ०७:०० बजे, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यता र नगर उप – प्रमुख लक्ष्मी महर्जनको विशेष आतिथ्यतामा उक्त बजारकाे उद्घाटन गरिने भएको छ ।

Facebook Comments Box
स्थापना दिवसमा गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान
सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी
शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त
सुस्ताएको बुटवललाई फेरि चलायमान बनाउने संकल्पसहित मैदानमा छु : चुन्नप्रसाद शर्मा पौडेल
नाबालिग बलात्कार आरोपमा परियार पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?