By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै

नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै

News Desk
News Desk
२०८० श्रावण १५, सोमबार २०:०९

निराज रानाभाट, काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम – २०८० ’ कार्यक्रम सातै प्रदेशमा आयोजना गरेको छ ।

संघले संघमा आवद्ध रहेका समग्र कृषि मेशिनरी, प्रविधि, उद्योगी व्यवसायीहरुलाई आ आफ्नो व्यवसाय मार्फत देशको कृषि उत्पादन वृद्धि गराउन सहयोग पुगोस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । सम्बन्धि विज्ञद्वारा कृषि औजार प्रविधी तथा मल विउ विजनको वारेमा आवश्यक जानकारी दिँदै स्थानिय विक्रेता, उद्योगी व्यवसायीहरुलाई कृषि र पशुपालन व्यवसायसँग जोडीएका नयाँ प्रविधी उत्पादन, वस्तुको गुणस्तर मूल्य लगायतका विषयमा सुसुचित गराउनको लागि उक्त कार्यक्रमको गर्न लागेको संघले जनाएको छ ।

साथै स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयातकर्ताहरुको प्रत्यक्ष भेट गराई आवश्यक प्रविधिको जानकारी गराउने उद्देश्यले सातै प्रदेशका व्यवसायीहरुलाई समेट्ने गरी संघले आयोजना गरेको हरेक प्रदेशका स्थानिय व्यवसायीहरुलाई १ / १ दिने अभिमुखीकरण कार्यक्रम नेपाली कृषि उद्योगीहरुको लागि कोशि ढुङ्गा सावित हुने छ भन्ने विश्वास गरेको छ ।

कार्यक्रम हुने स्थान र मिति निम्नानुसार छन् ;
१. कोशी प्रदेश : कृषि अनुसन्धान निर्देशनालय, तरहरामा साउन १९ गते
२. मधेश प्रदेश : एग्रिकल्चर मेशिनरी टेस्टिङ सेन्टर, नवलपुर, सर्लाहीमा साउन २१ गते
३. वाग्मती प्रदेश : तारापुञ्ज रिसोर्ट प्रा.लि., भरतपुर चितवनमा साउन २३ गते
४. गण्डकी प्रदेश : कृषि विकास निर्देशनालय सभा हल, मालेपाटन, पोखरा कास्कीमा साउन २५ गते
५. लुम्बिनी प्रदेश : कृषि विकास बैंक, पश्चिमान्चल क्षेत्रीय तालिम केन्द्र, मङ्गलापुरमा साउन २७ गते
६. कर्णली प्रदेश : कृषि तथा पशुपन्छि व्यवसाय पर्वद्धन परिक्षण केन्द्र, सुर्खेतमा साउन २९
७. सुदुर पश्चिम प्रदेश : पशु सेवा तालिम केन्द्र धनगडी, कैलालीमा साउन ३१ गते

कृषि मेशिनरी प्रविधी व्यवसायसँग सम्बन्धित व्यवसायीहरुलाई संगठित गराउँदै सेवाको दायरा र गुणस्तर बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघले जनाएको छ ।

कार्यक्रमहरू :
१. उद्घाटन सत्रमा प्रत्येक प्रदेशका माननिय कृषिमन्त्री, कृषि सचिव र सम्बन्धित प्रदेशका कृषि तथा पशु कार्यालयका प्रमुख र अधिकृतहरू
२. कर सम्बन्धि अभिमुखीकरण तालिम सम्बन्धित प्रदेशबाट उपस्थित हुनुहुने आन्तरीक राजश्व कार्यालयका कर अधिकृत ।
३. कृषि प्रविधी र यान्त्रीकरणमा भएका नविनतमा उपलब्धीहहरूको प्रस्तुती डा.ई. जीत चन्द्र
४. सहभागिता हुनुहुने व्यवसायी तथा उद्योगीहरू : प्रत्येक प्रदेशका स्थानीय व्यवसायीहरू कम्तिमा १०० जना
५. कार्यक्रम मुख्य प्रायोजक र प्रादेशिक प्रायोजकद्वारा आफूसँग उपलब्ध प्रविधीहरुको बारेमा विविध पक्षको जानकारी गराउने र सबै स्थानिय व्यवसायीहरुका बीच आफ्नो आफ्नो स्टलमा विदु वि को लागि छलफल चलाउने ।
६. कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो तथा प्रमाण – पत्र प्रधान गरिने

कार्यक्रमको मुख्य प्रायोजकहरू ;
१. NTS इन्डस्ट्रिज प्रा.लि.
२. कुवेर एण्ड सन्स ट्रेड प्रा.लि.
३. एस के टी नेपाल प्रा.लि.
४. NEPCOOL
५. आधुनिक कृषि किसान संसार

कार्यक्रमको प्रादेशिक प्रायोजक ;
१. मोर्डन एग्रो टेक्नोलोजी
२. नारायणी मेशिन्स प्रा.लि.
३. अबिफोट प्रा.लि.
४. नयाँ तुलसी ग्रुप

यस कार्यक्रमले आगामी दिनमा कृषि मेशिनरी प्रविधी व्यवसायीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न र भविस्यमा नयाँ प्रविधीको उच्चतम प्रयोग गराउन टेवा पुग्ने छ भन्ने विश्वास संघले लिएको छ । यस कार्यक्रमको माध्यामबाट व्यवसायीहरुले संबन्धित विषयका विज्ञहरुसँग अन्तरकृया, कृषि औजार प्रविधि तथा मल र बीउ – बिजनको बारेमा आवश्यक जानकारी र नयाँ प्रविधिसँग भिज्ने अवसर प्राप्त गर्ने संघले बताएको छ । स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयात कर्ताहरु संगको प्रत्यक्ष भेटले नयाँ आयाम ल्याउने विश्वास रहेको संघले बताएको छ ।

Facebook Comments Box
बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ६ वटा भूकम्प,
चितवनकाे माडीमा सवारी दुर्घटनामा वडासदस्य जीवलाल मृत्यु
साउनदेखि हरेक आयातित सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य
दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन
काठमाडौंको तीनकुनेमा चार जनाको हत्या
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सामाजिक छवि र उद्योग अनुभव बोकेका चुन्नप्रसाद पौडेल कांग्रेसका उम्मेदवार

२०८२ माघ ६, मंगलवार ०८:२५

सेयर बजार अभियान्ता सुवासचन्द्र भट्टराईको घोषणा: “झापा–५ परिवर्तनको पक्षमा उभिन्छ”

रास्वपाबाट रुपन्देही–२ मा आशिष सुवेदीलाई टिकट, विष्णु पौडेलसँग सीधा प्रतिस्पर्धा

गुल्मीमा पुनः एमालेको भरोसा: क्षेत्र नं–२ मा गोकर्ण विष्टप्रति जनअपेक्षा अझै बलियो

नेकपा गुल्मी–२ मा श्रीराम मोहत : सुदृढ राजनीतिक यात्रा र बढ्दो जनआधार

२०८२ माघ ५, सोमबार २१:०४

स्थानीय विकासमा नयाँ गति: मोतीपुर सडक निर्माण अघि बढ्दै

रुपन्देही–२ मा नेकपाको बलियो कार्ड: सुवास ‘विश्वदीप’ पाण्डे

प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?