By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » विच्चलित परिवारलाई गुल्मी चारपाला रुपन्देही संस्थाकाे माध्यमबाट स्नेहा खत्रीले गरिन सहयाेग हस्तान्तरण

विच्चलित परिवारलाई गुल्मी चारपाला रुपन्देही संस्थाकाे माध्यमबाट स्नेहा खत्रीले गरिन सहयाेग हस्तान्तरण

News Desk
News Desk
२०८० मंसिर १८, सोमबार १९:३२

सुदीप ज्ञवाली , बुटवल :- गुल्मी दरबार गाउपालिका ६,बान पोखरा घर भै भारतको गुजरातमा काम गर्दै आउनु भएका दल बहादुर विक गुजरातबाट फ़र्कने क्रममा बुटवल बाट हराउनु भै परिवार संग सम्पर्क विहीन हुनु भएको थियो।

परिवारको कमाउने मान्छे नै हराए पछि उनको परिवारमा आर्थिक सङ्कट आई अवस्था अत्यन्तै दयनिय भएको भने खबर सुन्दा दुःख लागेको भन्दै धर्म बीर खत्री र उषा खत्री को छोरी स्नेहा खत्री ले आफ्नो तलब बाट १०,०००/- रक़म छुट्टयाउनु भएकाे थियाे ।

निज दल वहादुर विक र कमला बिक का छोरा सुशील बिक लाई थप पठनपाठनको लागि सहयोग होस भनी रकम हस्तान्तरण गरिएको गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको माध्यम द्वारा कार्यसमिति सदस्य रमेश कार्कीले हस्तांतरण गरिएको कुरा गुल्मीबुलेटिन डट कम सँगको कुराकानीको क्रममा बताउनु भएको थियो ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
ग्रामीण शिक्षाको उज्यालो केन्द्र : नमुना होस्टेलसहित अगाडि बढ्दै श्री धुर माध्यमिक विद्यालय
दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन
तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप
जुम्लामा स्वाद मात्रै होइन, नेपालीपन महसुस गराउने उत्सव ‘पौवा स्वाद उत्सव–२०८२’ आउँदै
पाल्पामा तेस्रो दुर्घटना, ८ जना घाइते, २ जनाको अवस्था गम्भीर
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?