By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भाउजू म मरे भनेर अन्तिम म्यासेज गरेका पदम थापाको इजरायलमा मृत्यु

भाउजू म मरे भनेर अन्तिम म्यासेज गरेका पदम थापाको इजरायलमा मृत्यु

News Desk
News Desk
२०८० आश्विन २४, बुधबार ०५:४१

डाेटी :- डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ५ घर भएका पदमा थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका हुन थापा ।

एक महिना अगाडि मात्रै थापाका घरपरिवार,आफन्त साथीभाइ, इष्टमित्रहरूले इजरायल बसाइँ सुखद होस् सोचेका सपना पुरा होस् भनेर उनको फोटो राखेर शुभकामना दिनेको भिड थियोे । दैव दसा लागेपछि कसको के लाग्थ्यो र ? इजरायलमा पेलेस्टायनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परि सदाको लागि सुन्दर सपनालाई बुन्न नपाउँदै अस्ताए थापा ।

२२ वर्षीय पदम घरका कान्छा छोरा भएकाले पनि सबैका प्यारा थिए। उनी इजरायल गएपछि घरपरिवारसँग सधैंजसो सम्पर्कमा रहिरहन्थे। खाना खाँदा सधैं उनी आफ्नो भतिजीसँग भिडियोकल गरेर मात्रै खाने गर्थे। प्रत्येक दिन बिहान भाउजू मेखु अधिकारीसँग पनि उनको भिडियोकल भइरहन्थ्यो। तर, शनिबार भने कल नआउँदा भाउजूले आफैं कल गर्दासमेत रिसिभ नभएको र शनिबार दिउँसो करिब १ बजेतिर भाउजूलाई ‘म मरे’ भनेर उनकै फोनबाट म्यासेज आएको थियो।

इजरायलमा पेलेस्टाइन बिद्रोही समूह हमासले गरेको आक्रमणमा परी शनिबार दिउँसो उनी सदाका लागि अस्ताएका थिए। डोटीका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीहरूले पनि थापाको परिवारलाई घरमै पुगेर समवेदना दिएका छन्।
ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा टिप्पर दुर्घटना, चालक घाइते
भैरहवा नाकामा गाडी समातिदा तस्कर खोई ?
रामेछापमा निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु
दुर्घटनामा स्कुटर चालकको मृत्यु
रामेछापमा बस दुर्घटना हुँदा सातजना घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?