By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बेलहिया नाकामा १०० रुपैयाँको सामानमा पनि भन्सार

बेलहिया नाकामा १०० रुपैयाँको सामानमा पनि भन्सार

News Desk
News Desk
२०८० जेष्ठ २६, शुक्रबार २१:५६

बुटवल :- भारतीय बजारबाट आउने सामानमा भन्सार कडाइ गरिएको छ ।  तपाईहरुलाई सुन्दा आस्चय लाग्ला तर  अहिले भन्सार नाकामा रु १०० रुपियाको सामानमा भन्सार उठाउन लागिएको भन्सार कार्यालयले सूचना जरी गरिएकाे जनाएकाे छ ।

सिमावर्ती बजार र खुल्ला नाकाकाे कारण अबैध कराेवार निरुसाहित गर्न र चाेरी निकासी बाट भित्रीने हजारै समान काे चलखेल राेक्न भन्सारमा कडाई गरिएकाे प्रमुख भन्सार अधिकृत पाैडेलले जानकारी दिएका छन्।यसरी भन्सारमा कडाई गरिनु हास्यास्पद रहेकाे स्थानीयहरुकाे गुनासाे  छ।

विनाभन्सार सामान भित्र्याउंदा स्वदेशी बजार र राजस्व समेत प्रभाव देखिएकाे हुदा बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको भन्सार कार्यालयको जनाएकाे छ  ।  सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई रेक्न रुपन्देहीकाे  बेलहिया नाकामा १०० रूपैयांभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको भन्सार अधिकृत पाैडेल ले बताएका  छन्  ।

घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली बजार पुग्ने गर्छन । भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएकाे  भन्सार अधिकृत पाैडेल बताउनु हुन्छ। भन्सार कडा गरिएपछि नेपालीहरुले भने यसमा खासै चित्त बुझाएका छैनन् ।

‘देशमा ठुला कन्टेनर समेत मिलेमतोमा भन्सार कटाईन्छ । तर घरयासी प्रयोजनका लागि ल्याएको सामानमा अहिले भन्सार तिर्नुपर्छ भन्ने त्यति जायज होईन’ बेलहियामा किनमेलका लागि केहिदिन अघि  गएकी मणिग्राम निवासी गीता न्यौपानेले  भनिन् ।  बजार गर्न गएका तिलोत्तमा ८  निवासी रमण भण्डारीले पनि  भन्सारका कर्मचारीको मिलिमतोमा सम्पूर्ण सेटिंग र दुख दिने गरिएको बताएका छन् ।

बेलहियामा अहिले भन्सार नतिरी सामान भित्रिन नदिन रूपन्देहीको भैरहवा भन्सार कार्यालय बेलहिया नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको  जनाएकाे छ । भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका पनि बताएका छन्।

भैरहवा भन्सार कार्यालयका प्रमुख अधिकृत मनिराम पौडेलले भारतीय बजारबाट किनमेल गरी फर्किनेलाई भन्सार तिराएर मात्र छाडिएको बताउ छन्  । भरतको सुनौली बजारमा गएर दैनिक २ करोड रूपैयांसम्मकाे  सामान नेपालीले किनमेल गर्ने गरेको निजी क्षेत्रको दाबी गरेकाे  छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
तिलाेत्तमाका ३ घरबाट ५ तोला सुनका गरगहनासहित नगद चोरी
गुल्मीको मुसिकोट नगरपालिकामा तालाबन्दी
महाशिवरात्री लक्षित नयाँ भक्ति गीत ‘शिव भन्दा भन्दै’ सार्वजनिक, सकारात्मक प्रतिक्रिया
जेन–जी आन्दोलन प्रकरण : मानवअधिकार आयोगमा मेयर बालेनको दुई घण्टा बयान, छानबिन तीव्र
तस्करी गरिएकाे ६४ बोरा चिनी बरामद
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?