By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लाईन गएपछि १० मिनेट बिचमै रोकियो लुम्विनी केवलकार

लाईन गएपछि १० मिनेट बिचमै रोकियो लुम्विनी केवलकार

News Desk
News Desk
२०८० जेष्ठ १९, शुक्रबार १५:२७

बुटवल । केहिदिन अघिबाट मात्रै सन्चालनमा आएको लुम्विनी केवलकार बिद्युत अवरुद्ध भएको बेला करीव १० मिनेट बिचमै रोकिएको छ।

बिहिवार दिउसो करिव साढे ३ बजे आसपास लाईन गएपछि एकैपटक १० मिनेट जति रोकिएको केवलकारको गोन्डुलामा रहेको तिलोत्तमाका मिन तिवारीले बताए।

हामी बसन्तपुर पुगेर फर्कदै थियौं अचानक हावा हुरी चल्यो त्यसपछि बिचमै रोकियो तिवारीले भने।

तिवारीका अनुसार उनीहरु १० मिनेट रोकिनु भन्दा अघि र पछि ५।६ पटक सम्म रोकिएको थियो। तिवारीले टिकटक मार्फत भिडियो सार्वजनिक गर्दै आफुहरुलाई डर लागेको उल्लेख गरेका छन्। उनले भनेका छन् लाईन गएको हो भने जेनेरेटर चलाउनु पथ्र्यो, सिस्टम ह्याङ भएको हो की केहो ध्यानआर्कषण गराउन चाहन्छु।

त्यसैगरी बिजु अफिसियल नामका टिकटक प्रयोगकर्ताले आफुहरु केवलकारमा अडकिदा निकै डरलागेको र त्रसित भएको भन्दै गोन्डुलाबाटै भिडियो सार्वजनिक गरेका छन्।

उनले भिडियोमा भनेका छन् ६ पटक बन्दै भैसक्यो अहिले पनि १० मिनेट जति रोकिएको हामी अत्यन्तै डराएका छौ जोड संग हावाहुरी लाई रहेको छ।

लुम्विनी केवलकार प्रालिका कम्पनी सचिव गोकुल साउदले बिद्युत प्राधिकरणको लाईन अनियमित हुदा समस्या भएको बताए। बिद्युत लाईन गएपछि जेनेरेटर भएको ठाउमा गएर स्टार्ट गर्दा ५/६ मिनेट जति लागेको हो। बिद्युत लाईनमा भएको समस्या हो तर अनाबश्यक बढी हल्ला गरियो अव त्यस्तो समस्या दोहोरिन्न उनले भने।

जेठ १५ गते सोमवार गणतन्त्र दिवसका दिन पारेर बिशेष पुजाआजा गरि सुभारम्भ गरिएको बुटवलबाट बसन्तपुर जाने केवलकार यहि जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारीक उद्घाटन गर्ने तयारी भैरहेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण,सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने
सरकारमा नयाँ रफतार : चार नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्दै पदभार सम्हाले
युट्युबमा बालेन शाहसहित नेतामाथि गालीगलौज गर्ने पक्राउ
बुटवलमा एनसेलको लापरवाही : युवासँग ५ लाख ७१ हजार ठगी, कार्यालयमा तालाबन्दी
प्रतिनिधिसभा निर्वाचनको तयारी: कृष्णानगर नाका पूर्ण रूपमा बन्द
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?