By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा एनसेलको लापरवाही : युवासँग ५ लाख ७१ हजार ठगी, कार्यालयमा तालाबन्दी

बुटवलमा एनसेलको लापरवाही : युवासँग ५ लाख ७१ हजार ठगी, कार्यालयमा तालाबन्दी

News Desk
News Desk
२०८२ मंसिर २३, मंगलवार २१:२८

बुटवल :- एनसेलको गम्भीर लापरवाहीका कारण बुटवल ११ का युवा समुद्र श्रेष्ठ ठूलाे साइबर ठगीको सिकार बनेका छन्। असम्बन्धित व्यक्तिलाई ई–सिम उपलब्ध गराएपछि स्क्यामरले श्रेष्ठका विभिन्न बैंक खाताबाट ५ लाख ७१ हजार रुपैयाँ चोरी गरेका हुन्।

घटना बाहिरिएपछि आक्रोशित पीडित तथा स्थानीय युवाहरूले बुटवलस्थित एनसेल सेन्टरमा तालाबन्दी गर्दै तत्काल कारबाहीको माग गरेका छन्।

श्रेष्ठका अनुसार ‘जीवन पौडेल’ नाम बताउने व्यक्तिले विदेश जाने प्रक्रिया भन्दै पासपोर्ट, नागरिकता लगायतका कागजात मागे। झण्डै १५ दिन निरन्तर कुराकानी र विश्वास जगाइएपछि उनले कागजात पठाए। यही कागजात दुरुपयोग गर्दै स्क्यामरले श्रेष्ठ प्रयोग गर्दै आएको एनसेल नम्बरबाट ई–सिम निकाल्न सफल भएको स्थानीयको आरोप छ।

श्रेष्ठ भन्छन् :-“शुक्रबार साँझ अचानक मेरो फिजिकल सिम बन्द भयो। एनसेल गएर बुझ्दा मेरो नम्बरबाट ई–सिम नै निस्किएछ। त्यसपछि मात्र बैंक खाताका रकम गायब भएको थाहा पाएँ।”

स्थानीय युवाहरूले एनसेलका वितरण प्रतिनिधि मनिष क्षेत्रीको मिलेमतो नभइकन ई–सिम जारी हुन नसक्ने भन्दै कठोर कारबाही माग गरेका छन्। प्रमाणबिना कसैको ई–सिम जारी गर्नु प्रतिनिधिको प्रत्यक्ष लापरवाही भएको उनीहरूको तर्क छ।

यस विषयमा एनसेल बुटवल क्षेत्रीय कार्यालयका बिजनेस हेड विनय डंगोलले घटनाबारे आफूहरूसँग आधिकारिक जानकारी नभएको भन्दै जवाफ दिन नमिल्ने प्रतिक्रिया दिए।
“यो विषय केन्द्रीय कार्यालयको अधिकारक्षेत्रमा पर्छ। त्यहाँबाट जानकारी आएपछि मात्र बोल्न सक्छौँ,” उनले भने।

उता, ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले सोमबार उजुरी दर्ता भएको र साइबर ठगीसम्बन्धी अनुसन्धान सुरु गरिएको जानकारी दिए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सिद्दबाबामा जीपमा ढुङ्गा खस्दा तीन गम्भीर घाइते
सेयर बजार अभियान्ता सुवासचन्द्र भट्टराईको घोषणा: “झापा–५ परिवर्तनको पक्षमा उभिन्छ”
कपिलवस्तु–२ मा विकासलाई पहिलो प्राथमिकता : उम्मेदवार सुरेन्द्र राज आचार्य
धुर्कोट–६ मा सञ्चारकर्मी र सरोकारवालाबीच बालमैत्री अभ्यासबारे अन्तरक्रिया सम्पन्न
पिङ हाल्ने क्रममा रूखबाट खसेर एककाे मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?