By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » दोलखाको मालु मतदान केन्द्रमा मतदान अवरुद्ध, प्रहरीले हवाई फायर

दोलखाको मालु मतदान केन्द्रमा मतदान अवरुद्ध, प्रहरीले हवाई फायर

News Desk
News Desk
२०८२ फाल्गुन २१, बिहीबार १३:०८

दोलखा :- दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा मतदान अझै सुरु हुन सकेको छैन । मतदानका क्रममा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेपछि मतदान प्रक्रिया अवरुद्ध भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार घटना भएपछि रोकिएको मतदान अझै पुनः सुरु हुन सकेको छैन र समाधानका लागि छलफल भइरहेको छ ।


उनले बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिँदै मतपत्र लुटपाट हुन थालेपछि उनीहरूलाई त्यहाँबाट हटाएर सुरक्षित ठाउँमा लगिएको बताए ।

दलका केही प्रतिनिधिले नै मतपत्र लुट्न खोजेपछि समस्या उत्पन्न भएको उनले बताए । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको र अवस्था सामान्य बनाउन प्रयास जारी रहेको प्रशासनले जनाएको छ ।

 

Facebook Comments Box
Total Views: 0
गुल्मीमा १४ वटा एम्बुलेन्स प्रयोगविहीन
जानकी गाउँपालिका वडा नं:७ द्वारा मोती मा.वि लाई पंखा हस्तान्तरण ।
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंह गम्भीर घाइते
प्युठान कार दुर्घटना हँदा ८ जनाको मृत्यु
नेकपा गुल्मी–२ मा श्रीराम मोहत : सुदृढ राजनीतिक यात्रा र बढ्दो जनआधार
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

भरतपुरमा फलामको रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आधुनिकताको प्रभावले हराउँदै देउसी–भैलोको मौलिकता

रुपन्देहीमा सात जना पक्राउ

२०८३ कार्तिक २५, बुधबार १९:२६

अनलाइन ठगीको रकम एक घण्टाभित्र रोक्का गर्ने लक्ष्यसहित नेपालमा एन्टी साइबर स्क्याम सेन्टर सञ्चालन हुँदै

रुपन्देहीमा परीक्षा नदिई र नतिजा सच्याएर निकालिएका १३ लाइसेन्स रद्द गर्न अख्तियारको निर्देशन

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १४औँ चार्टर नाइट सम्पन्न, संस्थापकहरूलाई सम्मान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?