By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा नमुना अभ्यास

चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा नमुना अभ्यास

News Desk
News Desk
२०८० आश्विन २७, शनिबार ०८:२८

गुल्मी : दसैं र तिहार लगायतका पर्वलाई लक्षित गरेर चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीको आयोजनामा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न तीनै तहका सुरक्षा निकायले कृत्रिम पूर्व अभ्यास गरेका हुन्। चाडपर्वको समयमा सडकमा हुने सवारी चाप र दुर्घटनालाई केन्द्रित गरेर शुक्रबार रेसुगां नगरपालिका-८ गर्जुरामा काल्पनिक नमुना अभ्यास गरिएको हो।

नमुना अभ्यासमा सदरमुकाम तम्घासदेखि रेसुंगा जाने सडकमा सवारी दुर्घटना र यात्रु घाइते भएको देखाइएको थियो। अभ्यासमा खटिएका सुरक्षाकर्मी कति घाइते थिए भने केही डाक्टरको भएको अभिनय मार्फत प्रदर्शन गरेको दृष्य देखाएका थिए।

विपद भइसकेपछि उद्धारका लागि गाउँबासीलाई उनीहरूले गुहार गरे। सुरक्षाकर्मी सवारी दुर्घटनास्थलमा पुगेर घाइेतहरूलाई स्टेचर मार्फत सुरक्षित स्थानतर्फ लगेका थिए। सुरक्षा तयारीका साथ खटिएका सुरक्षाकर्मी घाइतेहरूलाई ओसार्न र प्राथमिक उपचार गर्न तल्लिन देखिन्थे। विपत् र चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई केन्द्रित गरी नमुना प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए।

आर्थिक वर्ष २०७९/०८० मा ६ वटा सवारी साधन दुर्घटनामा १० जनाले ज्यान गुमाएका थिए। त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा २७ सवारी साधन दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ। पछिल्लो तथ्यांक हेर्दा सवारी दुर्घटनामा केही कमी आएको छ। 

चाडपर्वको समयमा सडक दुर्घटनामा कमी,चालक तथा यात्रुलाई शिक्षा प्रदान गर्न नमुनाा अभ्यास गरिएको हो। नेपालीका चाडपर्वको समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने प्रशासनले अपेक्षा राखेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। नमुना अभ्यासमा गुल्मी जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, रेडक्रस लगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नापी कार्यालय नवलपरासीः सेवा सुधारको प्रयास, तर आफ्नै भवन अभावसहित चुनौती यथावत्
रुपन्देही–१ मा राप्रपाको माहोल बलियो, देवदहबाट ६५ जना प्रवेश
नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न
बस पार्कको अभावले थिचिएको बुढानिलकण्ठ : समाधान खोज्दै यातायात पालिका अध्यक्ष गोपाल कार्की
मन्त्री सिंहको पार्थिव शरीरलाई सेनाको हेलिकोप्टरमा बझाङ लग्ने तयारीमा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?