By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मुसिकोट नगरपालिकामा युवा संघ र तरुण दलले लगाए ताला

मुसिकोट नगरपालिकामा युवा संघ र तरुण दलले लगाए ताला

News Desk
News Desk
२०८० आश्विन २५, बिहीबार ०७:१७

गुल्मी:-   गुल्मीको मुसिकोट नगरपालिकामा युवा संघ र तरुण दलले संयुक्त रुपमा तालाबन्दी गरेका छन्। बुधबार ६ बुँदे माग राख्दै नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशाशकीय अधिकृतको कार्यकक्षमा उनीहरूले तालाबन्दी गरेका हुन्।

नगरपालिकाले सेवामा प्रवाहमा ढिलासुस्ती, सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीको तलब वितरण कार्यमा ढिलाई गरेको भन्दै दुई संगठनले संयुक्तरूपमा ताला लगाएको युवा संघ गुल्मी इन्चार्ज वसन्त अधिकारीले बताए। नेपालीका महानपर्वमा नगरपालिकाका कर्मचारीले पेन डाउन गरेर प्रशासनिक कार्यमा सेवाग्राहीले सास्ती खेप्नु परेको गुल्मी इन्चार्ज अधिकारीले बताए। ‘हामीले पहिलो चरणमा तालाबन्दी गरेका छौं। तर, नगरपालिकाले हाम्रा मागको सुनुवाइ गरेन भने तत्काल दास्रो चरणका कार्यक्रम सुरु गछौं,’ उनले भने।

६ बुँदे मागपत्रमा स्थानीय तहमा कार्यरत कर्मचारीको पेन डाउनका कारण प्रशासनिक काम प्रभावित भएको छ। नगरपालिकाले मागलाई बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उनीहरूले बताएका छन्।

यस्तो छ बुँदे माग पत्र

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
१५ वर्षीया भतिजीमाथि ‘बलात्कार’ गर्ने बैतडीका काकालाई झ्यालखाना हालियो
रुपन्देही–१ मा कांग्रेसबाट प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल सिफारिस
पाहुना गएको बेला नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु
तिलोत्तमामा १०० वर्षीया आमासहित ज्येष्ठ नागरिकले गरे मतदान
पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?