By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा आफैलाईप ढाउने शिक्षकद्धारा एक महिला यौन शोषणमा परिन्

गुल्मीमा आफैलाईप ढाउने शिक्षकद्धारा एक महिला यौन शोषणमा परिन्

News Desk
News Desk
२०८० आश्विन २५, बिहीबार ०६:०५

गुल्मी : मङ्ग्लबार दिउँसो एक महिलाको फोन आयो । घर गुल्मी बताईन । पूरा ठेगना र नाम गोप्य राख्दै गुल्मीकै एक बिध्यालयका शिक्षकलाई जागिरबाट निकाल्न सहयोग गरिदिन आग्राह गरिन ।

किन ? भन्ने प्रश्नमा उनले स्कुले जिवनमा आफैले पढाउने शिक्षकले विवाह गर्ने प्रलोभनमा आफुलाई पाँच बर्ष सम्म यौन शोषण गरेको ह्रुदयविदारक कथा सुनाईन । उनको विवाह भइसकेको रहेछ । नाम ठेगना खोलेर मिडियामा बोल्दा घर श्रीमानले थाह पाउने , घर बिग्रने डर सुनाईन ।

ती शिक्षकलाई प्रहरी चौकी सम्म पुराएको र करिव ३ लाखमा मिलापत्र गरेको बताउदै उनले भनिन, त्यसरी मिलापत्र गरे पनि आफू माथिको त्यो शोषणको इख नमरेको उनको आशय थियो । उनले त्यस्ता शिक्षकलाई किन अझै त्यसै बिध्यालयमा राखिएको छ ? भन्ने प्रतिप्रश्न गर्दै तत्काल निकाल्नका लागि सहयोगको आग्राह गरिन ।

उनको पीडा सुनेपछी निकै भावुक र चिन्तित बनायो । आफुलाई पढाउने शिक्षक, शिक्षिकालाई गुरुबा र गुरुआमा पुजिन्छ । तर यो बिडम्बना यस्तो छ कतिपय छात्राहरु त्यस्ता नरपिचासहरु बाट यौन शोषणमा परेको सुन्नु पर्छ । बिगतमा त्यस्ता केहि शिक्षक छात्रालाई यौनशोषण गरेको आरोपमा कानुनी कठघरमा परे । तर यी महिला भने पैसामा मिलापत्र गरे भन्छिन् ।

त्यसो नगरेर कानुन अनुसार अगाडि बढेको भए अरु त्यस्ता छात्राहरु ती नरपिचासहरुको सिकार हुनबाट बच्ने थिए । कृपयाबहिनीहरु तपाईं माथी कसैबाट त्यस्तै शोषण भएको छ भने दवाएर नराख्नुहोस् र ललाई फकाई वा दवावमा मिलापत्र नगर्नुहोस् , दोषीलाई कानुनी कठघरामा उभ्याउनै पर्छ ।

Loading

Facebook Comments Box
बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक
सत्ता गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
भूकम्पको अर्को धक्का महसुस
साउनदेखि हरेक आयातित सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?