By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८० भाद्र १७, आईतवार १२:०१

बुटवल :-  गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्री अध्यक्षता मा र लुम्बिनी प्रदेस साम्सद धनेन्द्र कार्की को प्रमुख आतिथ्यता तथा गुल्मी दरबार गाउपालिका का अध्यक्ष सरोज कुमार थापा को विशिष्ट आथित्त्यातामा कार्यक्रम सम्पन्न भएको थियो ।

तिलोत्तमा नगरपालीका वडा नं ३ का वडा अध्यक्ष कल्याण पौडेल,गुल्मी दरबार गाउपालिका वडा नं ७ का वडा अध्यक्ष सालिकराम ट्न्डन , वडा नं ६ का वडा अध्यक्ष मुकेस थापा वडा न ५ का वडा अध्यक्ष गुनानिधी सर्मा पौड्याल , कार्यपलिका सदस्य इस्वरी परियार , वडा न ७ का वडा सद्स्य राम कुमार श्रेष्ठ , गङग नि मआ बि का प्र इन्द्र थापा , निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिंह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, , टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्कि , कड बहादुर ट्न्डन , साबित्रा ट्न्डन को आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मौलिक झल्किने खाल्को तिज गित महिला दिदी बहिनी हरु ले आफै गाएर नाचेर मनोरञ्जन गर्नु भएको थियो । कार्यक्रममा नृत्य प्रस्तुत गर्दै पिन्सा कार्कि , एजिस्ना पौडेल,एलिना के.सि ले थप रमाइलो प्रदान गरेका थिए ।
गुल्मी चारपला- रुपन्देही सम्पर्क समाजकि सह सचिब सुमित्रा ट्न्डन को स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा गुल्मी दरबार गाउपालिका का अध्यक्ष सरोजकुमार थापले संपर्क समाजले गरेका सामजिक कार्य को प्रसम्स गर्नु भएको थियो थुप्रै सामाजिक कार्य गर्दै आएको समाजलाइ गाउपालिका को पनि साथ र सहयोग रहेको बताउनु भएको थियो ।

 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस साम्सद धनेन्द्र कार्की ले एस्ता कार्यक्रम ले सस्कृती संरक्षण र हाम्रो रितिरिबाज पुस्तानतरन हुने हुदा हाम्रा पुराना सास्कृती हरु नया पुस्ता ले सिक्न पाउने अबसर गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज ले दिएको मा खुसी ब्यक्त गर्नु भएको थियो । विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको प्रती खुशी व्यक्त गर्दै समाजका सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै कार्यक्रम मा तिलोत्तमा ३ का वडा अध्यक्ष कल्याण पौडयल , गुल्मी दरबार गौपालिका वडा न ७ का वडा अध्यक्ष सलिकराम ट्न्डन , सल्लाहकार लछ्मन अर्याल ले सुभकामना मन्तब्य राखनुभएको थियो।

कार्यक्रममा समाजका आजीवन सदस्य सहित करिब ९ सय जना बढीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सम्पर्क समाजका सचिव विकास टण्डनले गर्नु भएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मी चारपालामा खुल्ला तीजगीत प्रतियोगिता हुने
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
कहाँबाट आए चिया र म:मका भाइरल तस्बिर?
भारतले चामल निर्यातमा लगायो रोक
नवलपरासीमा छोराले गरे आमाको हत्या
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?