By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने

News Desk
News Desk
२०८० आश्विन २४, बुधबार १९:१०

निराज रानाभाट, ललितपुर । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना पुष्प विकास केन्द्रको सह – आयोजना र कृषि पुर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रबर्द्धन केन्द्रको सहयोगमा यस वर्ष पनि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको हो । ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मूल नाराका साथ हुन लागेको ‘ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८० ’ ललितपुरको जावलाखेल खेल मैदानमा कार्तिक १४ गतेदेखि १८ गतेसम्म ५ दिन चल्ने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार मेलामा विभिन्न नर्सरीहरुद्वारा उत्पादित गोदावरी फूलको ( पट भेराईटी ) इन्कर्भ वा इन्टर मिडियट, रेफ्लेक्स, स्पाईडर र मिनियचर बिधामा प्रतियोगिता गराई प्रथम, दोस्रो र तेस्रो हुने नर्सरीलाई पुरस्कृत गरिने छ । साथै गोदावरी फूलको कट फ्लावर बिधामा समेत प्रतिस्पर्धा गराई उत्कृष्ट हुने गोदावरी फूलका कट फ्लावर उत्पादकलाई पुरस्कृत गरिने छ ।

त्यस्तै, हरेक दिन मेला अवलोकनकर्ताहरु मध्ये लक्की ड्र मार्फत विजेता हुन सफल १ जनालाई आकर्षक पुरस्कार उपलब्ध गराइने बताइएको छ । विभिन्न नर्सरीहरुको उत्पादन सहित एकै थलोमा जमघट हुने, विभिन्न प्रकारका फूल बिरुवाहरुको प्रदर्शनी तथा बिक्री हुने, गोदावरी फूलको शौखिन, संकलन कर्ता र व्यवसायीहरुबीच गोदावरी फूलको विविधता बारे सूचना आदान प्रदान हुने फ्लोरिकल्चर एशोसिएसन नेपालको दाबी छ । बिहान ०९:०० बजेदेखि साँझ ०५:०० बजेसम्म चल्ने मेलामा पूष्प सम्बन्धि वीउ वीजन, मल, विषादी, औजार उपकरण तथा पुष्प व्यवसायको आधुनिक खेती प्रविधि बारे जानकारी समेत दिइने बताइएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?
रास्वपा गुल्मी–१ का पूर्व उम्मेदवार भण्डारीद्वारा पार्टी परित्याग
कर्मचारीलाई प्रधानमन्त्री बालेनको कडा निर्देशन : “ढिलासुस्ती चल्दैन, सरकारको स्पिरिट समात्नू”
तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता
चौपायाको कब्जामा बुटवलको सडक
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?