By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं

के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं

News Desk
News Desk
२०८० भाद्र ३०, शनिबार १९:३३

सामान्य दुखाई, ज्वरो, कमजोरीमा प्रायले खोज्ने औषधि हो, फ्लेक्सन । शरीर केही विसञ्चो भयो कि त हामी फ्लेक्सन खान हतारिन्छौं ।

यसका लागि न हामीलाई चिकित्सकको प्रेस्किप्सन चाहिन्छ, न त्यसको मात्राबारे जानकारी नै । मनोमानी ढंगले खाने प्रवृत्ति व्यापक छ । खासमा फ्लेक्सन के हो ? यसले कसरी काम गर्छ ? यो कति मात्रामा खानुपर्छ ? सामान्य ज्ञान हुनैपर्छ ।

फ्लेक्सन के हो ?

यो पारासिटामोल र आइबुप्रोफिन दुई वटा औषधिको संयोजन हो । हुन त यी दुबै औषधि छुटाछुटै खाँदा पनि हुन्छ । तर, मिलाएर खाँदा यो थप प्रभावकारी हुन्छ, जसलाई मेडिकल भाषामा सिर्नजेटिक इफेक्ट भनिन्छ ।

यसले के काम गर्छ ?

यो औषधिमा पारासिटामोल र आइबुप्रोफिन दुबैको काम गर्ने गुण हुन्छ । पारासिटामोलले दुखाई, ज्वरो कम गर्छ । आइबुप्रोफिनले ढाड दुखाई, सुन्निएको र संक्रमण कम गर्छ ।

कस्तो अवस्थामा खान हुँदैन ?

भाइरल ज्वरोमा यसको प्रयोग गर्न मिल्दैन । जस्तै डेंगी भएको बेला फ्लेक्सन खानै हुँदैन । किनभने यसको प्रयोगले रगतमा प्लेट वृद्धिमा अवरोध गर्छ ।

फ्लेक्सन कति खाने, कसरी खाने ?

खासमा फ्लेक्सन कुनै पनि रोगको लागि सिफारिस गरिदैन । यदि खानै परेमा पनि खाना खाइसकेपछि दिनको तीन पटक खान सकिन्छ । तर यो नियमित खाइरहनु हुँदैन । चिकित्सकको सल्लाह अनुसार एक–दुई दिनसम्म मात्र खान सकिन्छ । अहिले जसरी मान्छेले मनोमानी ढंगले खाइरहेका छन्, त्यसले भोलिका दिनमा जटिल समस्या निम्त्याउन सक्छ ।

बच्चालाई पनि फ्लेक्सन खुवाउन सकिन्छ ?

बच्चालाई फ्लेक्सन खुवाउँनु हुँदैन । यसको प्रयोगले बच्चाहरुमा मिर्गौलाको समस्या हुनसक्छ । बच्चाले मात्र होइन, अन्यले पनि मनोमानी यसको प्रयोग गर्दा हानि गर्छ ।

अन्य औषधि खाइरहेकालाई फ्लेक्सन खुवाउँदा के हुन्छ ?

चिकित्सकको निगरानीमा खाएको छ भने सल्लाह अनुरुप खान सकिन्छ । जस्तै वाथ रोग, हड्डी वा जोर्नी दुख्ने समस्यामा चिकित्सकले बिरामीको अवस्था हेरेर यो औषधि दिइन्छ । तर भने यत्तिकै खान हुँदैन ।

मिगौलाको समस्या, उच्च रक्तचाप, मधुमेह वा मुटुको बिरामी भएकाले खान मिल्दैन । यसले झन जटिलता ल्याउन सक्छ । त्यसैले अन्य रोगको समस्या भएमा चिकित्सकलाई देखाएर खानु उचित हुन्छ ।

फ्लेक्सनले गर्ने हानि के के हुनसक्छ ?

ग्याष्ट्रिक गराउँछ । शरीर सुन्निने समस्या हुनसक्छ । मिर्गौलालाई कमजोर बनाउन सक्छ । यदि एकै पटक धेरै मात्रामा खाइएमा ज्यानै जान सक्छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता
गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा
कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल
रुपन्देही–२ मा काँग्रेसको टिकटक प्रतियोगिता, डिजिटल माध्यमबाट चुनावी अभियान तीव्र
मेयर कप ब्याडमिन्टन : दुई उपाधि आयोजक बुटवल क्लबलाई
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?