By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जिल्ला अस्पताल गुल्मीमा बालिकाको मृत्युपछि तनावग्रस्त, आफन्तद्वारा अस्पताल घेराउ

जिल्ला अस्पताल गुल्मीमा बालिकाको मृत्युपछि तनावग्रस्त, आफन्तद्वारा अस्पताल घेराउ

News Desk
News Desk
२०८० भाद्र १२, मंगलवार २२:५१

गुल्मी: उपचाररत बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त बनेको छ।

उपचारका लागि अस्पताल पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान पौने ८ बजेको समयमा मृत्यु भएको थियो ।

प्रशंसाका फुपाजु रेसुङ्गा नगरपालिका–२ का युवराज भण्डारीका अनुसार प्रशसालाई पेट दुखेपछि उनका बाबुले मोटरसाइकलमा राखेर सोमबार बिहान ११ बजेतिर गुल्मी अस्पताल उपचारका लागि ल्याएका थिए ।सामान्य पेट दुखेर अस्पताल ल्याइएको उनले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो।

मङ्गलबार बिहान ६ बजेको समयमा उनी निदाएकै अवस्थामा इन्जेक्सन लगाइएको थियो। इन्जेक्सन लगाउदा बित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे पनि नर्सहरूले समयमै डाक्टर नबोलाउँदा बच्चाको ज्यान गएको भण्डारीले आरोप लगाए। ‘नर्स डाक्टर सबैको चरम लापरबाहीका कारण उनको ज्यान गएको हो, यसर्थ शव उठाउन मानेका छैनौ।’-उनले भने।

घटनाका प्रत्यक्षदर्शी धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले बालिकाको ज्यान गएको बताउँछन् । ‘म हिजो ८ बजेसम्म अस्पताल मै थिए बालिकाको अवस्था सामान्य थियो ।’–भउने अघि भने, आज बिहान पनि सँगै रहेका बाबुलाई बाबा मलाई भोक लाग्यो भन्दै थिईन रे ।’

साभार:-ओझेलका खबर

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न
देशभर भुकम्पकाे धक्का ,जाजरकोट केन्द्रबिन्दु
लायन्स क्लब अफ बुटवल लायन्स क्लब अफ भृकुटी प्याराडाईजको स्थापना
रवि लामिछानेको कार्यक्रमबारे नवलपरासी प्रशासनको सचेतना, आचारसंहिता विपरीत गतिविधि नगर्न आग्रह
ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?