By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » राहत शिक्षक केन्द्रिय समितिद्वारा वार्ता बहिस्कार

राहत शिक्षक केन्द्रिय समितिद्वारा वार्ता बहिस्कार

News Desk
News Desk
२०८० आश्विन ६, शनिबार १५:३२

काठमाडौ:- नेपाल राहत शिक्षक केन्द्रिय समितिले महसंघसहितको सरकारसंगको वार्ता बहिस्कार गरेको छ।

महासंघ र सरकार दुवै राहत शिक्षको पक्षमा उदासीन भएको भनी राहत केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले वार्ता बहिष्कार गरेका हुन्। राहत शिक्षक केन्द्रिय उपमहासचिव डम्बरबहादुर राईले उक्त कुरा बताएका छन्। राईले राहत शिक्षक केन्द्रिय समितिको फेसबूकमा लेख्दै उक्त जानकारी दिएका छन्। अब महासंघले राहत शिक्षकहरुको माग र मुद्दामा अघि बढेन भने राहत शिक्षकलाई धोका दिएको प्रष्ट हुने राहत शिक्षकहरुको भनाई रहेको छ।

आज शिक्षक महासङ्घ र नेपाल सरकार बिचको वार्तामा राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले प्रतिनिधित्व गर्नुभएको तर राहत शिक्षकको पक्षमा शिक्षक महासङ्घ र सरकार उदासिन देखिएकोले राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारिद्वारा वार्ता बहिस्कार । सबै राहत शिक्षक मित्रहरु काठमाडौ नछोड्न हुन अनुरोध छ । केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै ।

Contents
  • काठमाडौ:- नेपाल राहत शिक्षक केन्द्रिय समितिले महसंघसहितको सरकारसंगको वार्ता बहिस्कार गरेको छ।
  • महासंघ र सरकार दुवै राहत शिक्षको पक्षमा उदासीन भएको भनी राहत केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले वार्ता बहिष्कार गरेका हुन्। राहत शिक्षक केन्द्रिय उपमहासचिव डम्बरबहादुर राईले उक्त कुरा बताएका छन्। राईले राहत शिक्षक केन्द्रिय समितिको फेसबूकमा लेख्दै उक्त जानकारी दिएका छन्। अब महासंघले राहत शिक्षकहरुको माग र मुद्दामा अघि बढेन भने राहत शिक्षकलाई धोका दिएको प्रष्ट हुने राहत शिक्षकहरुको भनाई रहेको छ।
  • आज शिक्षक महासङ्घ र नेपाल सरकार बिचको वार्तामा राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले प्रतिनिधित्व गर्नुभएको तर राहत शिक्षकको पक्षमा शिक्षक महासङ्घ र सरकार उदासिन देखिएकोले राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारिद्वारा वार्ता बहिस्कार । सबै राहत शिक्षक मित्रहरु काठमाडौ नछोड्न हुन अनुरोध छ । केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लिपुरको साकट मोचन हनुमान मन्दिरमा शनिबार–मंगलबार भक्तजनको भीड बढ्दो
बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिकालाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु
रुपन्देही–३ मा रास्वपाप्रति बढ्दो आकर्षण, घरदैलोमा मतदाताको खुला समर्थन
ऋण तिर्न नसकेपछि ढोरपाटनका मेयर फरार
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?