By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलको कालिकापथमा पैदलयात्रीलाई लुटपाट गर्ने २ युवा पक्राउ

बुटवलको कालिकापथमा पैदलयात्रीलाई लुटपाट गर्ने २ युवा पक्राउ

News Desk
News Desk
२०७९ चैत्र २९, बुधबार २२:२९

बुटवल । बुटवलको कालिकापथमा पैदलयात्रीलाई लुटपाट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल–७ स्थायी घर भई हाल देवदह–१० बस्ने २७ वर्षीय दर्पण थापा र पाल्पाको माथागढी–१ घर भएका २२ वर्षीय आकाश सारु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलको कालिकानगर स्थित शिवालय मन्दिर नजिकै लु ९२ प ५६८३ नम्वरको स्कुटरमा आएका ती युवाहरुले कामबाट घर फर्किदै गरेका पैदलयात्री दुर्गा बहादुर गुरुङलाई डर त्रास देखाउँदै उनको साथबाट रेड्मी नोट प्रो मोबाइल र नगद ४ हजार ५ सय लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई मँगलबार विहान पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
तिलोत्तमामा अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुँदै
विरामीकाे मृत्यु भएपछि चिकित्सकहरुको भागाभाग,अस्पतालका सबै बिरामी अन्यत्र सारीयो
गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने
स्लो बाइक रेसमा विनोद कालिराज प्रथम, ट्राफिक सचेतनामा जोड
राजनीतिक स्थिरताबिनाको अवस्थामा आर्थिक सूचक सुधार हुँदैन : अर्थमन्त्री खनाल
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?