By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » विरामीकाे मृत्यु भएपछि चिकित्सकहरुको भागाभाग,अस्पतालका सबै बिरामी अन्यत्र सारीयो

विरामीकाे मृत्यु भएपछि चिकित्सकहरुको भागाभाग,अस्पतालका सबै बिरामी अन्यत्र सारीयो

News Desk
News Desk
२०८० श्रावण ६, शनिबार ०८:४५

जनकपुरधाम ६। चिकित्सकको लार्पवाहीले अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गर्न थालेपछि जनकपुरधामको रामानन्दचोकमा रहेको सुरक्षा अस्पतालमा चिकित्सकहरुको भागाभाग भएको छ।

उक्त अस्पतालमा जनकपुरधाम उपमहानगरपालिका( १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको उनका आफन्त आन्दोलित छन्। भने चिकित्सकहरु अस्पताल छाडेर भागे पछि बिरामी अन्यत्र सारेर अस्पतालमा तालाबन्दी गरिएको छ।

पाठेघरको शल्यक्रियाका लागि सोनियालाई आफन्तले बुधवार भर्ना गरीएकी उनको सोही दिन चिकित्सकले शल्यक्रिया गरेका थिए। तर दुई दिनपछि शुक्रबार दिउँसो उनको मृत्यृ भएको थियो। बिरामीको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकले शल्यक्रियामा लापरवाही गरेकाले सोनियाको मृत्यु भए भन्दै आन्दोलन सूरु गरेका थिए।

‘दिदीको अबस्था बिग्रिन थालेपछि अस्पतालबाट हामीलाई नसोधी बाहिर लग्न खोजेको थियो’, उदयले भने, ‘हामीलाई त्यतिबेला नै शंका लाग्यो। त्यसपछि हामीले रोकेर हेर्न खोज्दा मृत्यु भइसकेको थियो।’मृतकका भाइ उदयकुमार साहले

सोनियाको मृत्युपछि शुक्रवार मध्यान्हदेखि नै आफ्न्तहरु अस्पतालमा प्रदर्शन गरेपछि सुरक्षाकर्मी पुगेर अबस्था सामान्य बनाएको थियो।

प्रदर्शन भइरहेकै बेला अस्पतालमा उपचाररत सबै विरामी छाडेर चिकत्सकसहितका कर्मचारी भागेपछि परिस्थीती झन उत्तेजक बनेको स्थानीयले बताएका छन्।

मृतकको शव आफन्तले बुझ्न नमानेपछि  शुक्रवार राति करिब ८ बजे प्रहरीले मृतकको शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको थियो।

धनुषाका प्रमुख प्रमुख एसपी विश्वराज खड्काले चिकित्सकहरु भागेपछि अस्पतालमा रहेका विरामीहरुलाई समेतअन्यत्र सारेर उपचारको ब्यवस्था मिलाई अस्पतालमा तालाबन्दी गरेको जानकारी दिए।

रातिदेखि नै अस्पतालमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पीडितहरुले लापरवाही गर्ने चिकित्सक र अस्पताल संचालकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।

 

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते
रुपन्देही–२: उम्मेदवार विश्वदीपको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा
अष्टलक्ष्मी शाक्यको सन्देशः व्यक्ति होइन, विधिले पार्टी चल्नुपर्छ
झापा–१ मा विश्वप्रकाश शर्माले गरे मतदान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?