गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । धुर्कोट ८ द्वानेटाका ३१ वर्षिय घिमिरे भारतको नयाँ दिल्ली वसन्त कुन्ज किसनगढ भन्ने ठाउँमा कामको खोजीको शिलशिलामा ४ दिन अगाडी गएका थिए ।
कसैले कतै देखेमा वा भेटेमा परिवारजनको सम्पर्कमा ल्याइदिन उनका दाजु राजेन्द्र घिमिरेले अनुरोध गरेका छन् ।उनले भाइलाइ कसैले बन्धक वनाईएको आशंका गरेका छन् ।उनी डिप्रेशनको समस्यामा रहेको बुझिएको छ ।

Facebook Comments Box
Total Views:
0

