By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देहीमा रवि लामिछानेको चुनावी यात्रा, एकै दिन पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा कार्यक्रम

रुपन्देहीमा रवि लामिछानेको चुनावी यात्रा, एकै दिन पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा कार्यक्रम

News Desk
News Desk
२०८२ माघ २६, सोमबार २२:२७

बुटवल :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी अभियानका क्रममा रुपन्देही आइपुगेका छन्। आइतबार साँझ रुपन्देही आएका लामिछाने मणिग्रामस्थित तारे होटल विश्राम बाटिकामा बसेका थिए।

सोमबार लामिछानेले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर जनसम्पर्क गर्ने कार्यक्रम तय भएको छ। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार लामिछानेको जनसम्पर्क यात्रा देवदह नगरपालिका–खैरेनीबाट सुरु भई दिनभर पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्नेछ। दिनको अन्त्यमा उनी क्षेत्र नं. ५ मा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमअनुसार बिहान ११ बजे क्षेत्र नं. ३ अन्तर्गत भैरहवा, दिउँसो १ बजे क्षेत्र नं. ४ को कोटहीमाई–मर्चवार, २ बजे क्षेत्र नं. ५ को पर्सहवा, सवा ३ बजे क्षेत्र नं. २ को मोतिपुर, त्यसपछि बुटवल–नयाँगाउँ–सालझण्डी हुँदै साँझ सवा ६ बजे लुम्बिनी पुग्ने कार्यतालिका तय गरिएको शर्माले जानकारी दिए।

एकै दिन धेरै स्थानमा पुग्नुपर्ने भएकाले सबै ठाउँमा औपचारिक सम्बोधन नहुने र केही चयनित स्थानमा मात्र छोटो सम्बोधन हुन सक्ने शर्माले बताए।

रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाबाट उम्मेदवार रहेका छन्। क्षेत्र नं. १ मा महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिफ अहमद खान उम्मेदवार रहेका छन्।

रुपन्देहीका कार्यक्रम सम्पन्न गरेपछि सभापति लामिछाने सोमबार राति कपिलवस्तु जाने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पिङ हाल्ने क्रममा रूखबाट खसेर एककाे मृत्यु
रजस्थल तिलारमा आगलागी : सतर्कतामा ध्यान दिनु आजको आवश्यकता
तस्करी गरिएकाे ६४ बोरा चिनी बरामद
तिलेतमाको मेला : स्थानीय संस्कृतिको धड्कन, चिसो मौसममा समुदायलाई जोड्ने उत्सव
पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?