By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–१ मा हिराबहादुर खत्रीको घरदैलो, ‘कृषि आत्मनिर्भरतामा जोड’

रुपन्देही–१ मा हिराबहादुर खत्रीको घरदैलो, ‘कृषि आत्मनिर्भरतामा जोड’

News Desk
News Desk
२०८२ फाल्गुन २, शनिबार १२:३३

देवदह :- नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिराबहादुर खत्रीले मतदाताको चाहना र आवश्यकतालाई बुझ्दै घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ।

रुपन्देही क्षेत्र नं. १ अन्तर्गत पर्ने देवदह तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो गर्दै उम्मेदवार खत्रीले मतदातासँग प्रत्यक्ष भेटघाट गरी सुझाव संकलन गर्नुभएको हो।


शुक्रबार तिलोत्तमा नगरपालिका वडा नं. १७ सहित विभिन्न टोलमा घरदैलो गर्दै उहाँले नागरिकको आवश्यकता र नवयुवाको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले क्षेत्र नं. १ कृषि सम्भावना बोकेको क्षेत्र भएकाले कृषि क्षेत्रको विकास, आधुनिक प्रविधिको प्रयोग तथा कृषिबाट आत्मनिर्भर बन्ने आधारहरू पहिचान गरी योजना अघि बढाउने बताउनुभयो।

घरदैलोका क्रममा खत्रीले कृषिको सम्भावना, कृषिक्रान्ति, दीर्घकालीन योजना तथा भावी रणनीतिका विषयमा मतदातासँग छलफल गर्नुभएको थियो। कृषिमा आत्मनिर्भर किसानलाई प्रोत्साहन गर्न रणनीतिक योजना तयार पार्दै आएको उहाँको भनाइ छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
टिकटक आजैदेखि बन्द हुन्छ :गृहमन्त्री
रुपन्देही–२ मा चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : ‘अर्थतन्त्र सुधार्न कृषि क्रान्ति अपरिहार्य’
गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका बाइक सहित ३५ लाखको क्षति
सिँचाईको पूर्वाधार विकासमा विशेष जोड दिन्छु : हिरा खत्री
लुम्बिनी केवलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्ने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?