By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास, तर अपेक्षित उत्साह आएन : टंक पोखरेल

निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास, तर अपेक्षित उत्साह आएन : टंक पोखरेल

News Desk
News Desk
२०८३ असार १, सोमबार २१:५८

दाङ :-लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेपछि चेम्बर अफ कमर्स लुम्बिनीले बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ।

चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले बजेटमा पूर्वाधार विकास, सामाजिक क्षेत्र, कृषि, स्वास्थ्य तथा ‘डिजिटल लुम्बिनी’ जस्ता विषयलाई प्राथमिकतामा राखिएको भए पनि समग्र रूपमा अपेक्षित उत्साह सिर्जना गर्न नसकेको बताएका छन्।

उनका अनुसार बजेटले निजी क्षेत्रका केही मागलाई सम्बोधन गर्ने प्रयास गरे पनि उद्योग, लगानी प्रवर्द्धन र आर्थिक गतिविधिलाई गति दिने स्पष्ट तथा व्यवहारिक कार्यक्रमको अभाव देखिएको छ।

“निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरिएको छ, तर अपेक्षित उत्साह आएको छैन,” अध्यक्ष पोखरेलले भने, “केही सकारात्मक व्यवस्था भए पनि बजेटमा नयाँपन र रूपान्तरणकारी सोचको कमी देखिन्छ।”

पोखरेलले उद्यम विकास कोष, स्टार्टअप कार्यक्रम तथा उद्योग क्षेत्रमा प्रदान गरिने सहुलियतलाई सकारात्मक रूपमा लिन सकिने उल्लेख गर्दै तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले कार्यान्वयनको स्पष्ट खाका नहुँदा बजेटमा समेटिएका कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न सक्ने धारणा व्यक्त गरे।

उनले प्रदेश सरकारले वित्तीय सुशासन, संघीय संरचनाको सुदृढीकरण तथा आर्थिक समृद्धिलाई प्राथमिकता दिन खोजेको सकारात्मक भए पनि अधिकांश योजना विगतका कार्यक्रमकै निरन्तरतामा सीमित देखिएको टिप्पणी गरे।

चेम्बर अफ कमर्स लुम्बिनीले बजेटको सफलता यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप मजबुत बनाउन प्रदेश सरकारलाई

Facebook Comments Box
इनिसा विक हत्या प्रकरणको विरोधमा काठमाडौंमा पुनः प्रदर्शन
पहिलो पाइला नेपालको सामाजिक जागरण अभियानले बादी बस्तीमा ल्यायो मुस्कान
८ वर्षदेखि फरार रहेका वन मुद्दाका १ जना प्रतिवादी पक्राउ
धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई मन्दिर
शिवरात्री विशेष गीत “शिव भन्दै भन्दै” चाँडै बजारमा- गायक सन्तोष खत्री
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास, तर अपेक्षित उत्साह आएन : टंक पोखरेल

रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट

प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित

दुर्घटनाबाट जोगिए सांसद सागर ढकाल, सबैको अवस्था सामान्य

कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?