By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » उद्योगी–व्यवसायीले कांग्रेसका पौडेललाई मत दिन अपिल

उद्योगी–व्यवसायीले कांग्रेसका पौडेललाई मत दिन अपिल

News Desk
News Desk
२०८२ फाल्गुन १८, सोमबार २१:३२

बुटवल :- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ का नेपाली काँग्रेस प्रत्यक्ष उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई उद्योगी–व्यवसायीहरूले मत दिन आग्रह गरेका छन्। काँग्रेसको उद्योगी–व्यवसायी परिचालन उपसमितिका संयोजक हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई व्यक्तिगत प्रतिष्ठाभन्दा देशको रुपान्तरणको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको छ। “राजनीति आय–आर्जनको माध्यम होइन, जनसेवाको अवसर हो,” विज्ञप्तिमा भनिएको छ।


उम्मेदवार पौडेलले उद्योग–व्यवसाय र समग्र विकाससँग सम्बन्धित प्रतिबद्धताहरू अघि सारेका छन्। उनले कर तथा राजश्व कानुन सुधार गरी आयकर छुट सीमा १० लाख रुपैयाँसम्म पु¥याउने, विभिन्न कर एकीकृत गर्ने र भिसिटिएस तथा ई–बिलिङ प्रणाली एउटै सफ्टवेयरमा समेट्ने योजना प्रस्तुत गरेका छन्।

यस्तै, सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माण र खरिद प्रक्रिया सरल र पारदर्शी बनाउने, बुटवल तथा मोतिपुर औद्योगिक क्षेत्र विस्तार गर्ने, स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार गर्ने र बुटवल मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। कृषि आधुनिकीकरण, युवालाई सीपमूलक तालिम, रोजगारी सिर्जना, भूमिहीन व्यवस्थापन, चुरे संरक्षण, नदी तटबन्ध, सडक तथा खेल पूर्वाधार विकास, प्राविधिक शिक्षा र झुम्सा खानेपानी आयोजना पनि उनको एजेन्डामा रहेका छन्।

विज्ञप्तिमा भनिएको छ कि पौडेल जनतासँग नजिक रहँदै कानुन निर्माण र विकासका एजेन्डा कार्यान्वयनलाई प्राथमिकता दिने नेतृत्वका रूपमा प्रस्तुत छन्। उद्योगी–व्यवसायी परिचालन उपसमितिले सम्पूर्ण समुदायलाई सक्रिय सहभागिताका साथ मतदान गर्न आग्रह गरेको छ।

Facebook Comments Box
Total Views: 0
सम्पर्क समाज दृरा तनाव व्यवस्थापन तथा खुशीयाली जिवनको रहस्यहरु उत्पेरणा कार्यक्रम सम्पन्न
आर्थिक विपन्न तथा पिछडिँएका लाई सहयाेग हस्तान्तरण
लुम्बिनी केबुलकार भारतीय पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य : आचार्य बालकृष्ण
रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा २४औँ स्थापना दिवसमा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण
भैरहवामा क्रिसमस तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?