By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ को समृद्धिका लागि चुन्न पौडेलको उम्मेदवारी युवाको भरोसा, विकासको दिगो आधार

रुपन्देही–२ को समृद्धिका लागि चुन्न पौडेलको उम्मेदवारी युवाको भरोसा, विकासको दिगो आधार

News Desk
News Desk
२०८२ माघ १४, बुधबार २२:०६

बुटवल :- नेपाली कांग्रेसका महासमिति सदस्य तथा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले बुटवलको समग्र विकास, आर्थिक चलायमानता र युवामुखी अवसर सिर्जनाका लागि आफू उम्मेदवार बनेको स्पष्ट पार्नुभएको छ।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका पौडेललाई स्थानीयवासीले ‘युवाको ढुकढुकी’का रूपमा चिन्ने गरेका छन्। सहनशील, सरल र सबै वर्गसँग सहज रूपमा घुलमिल हुने व्यक्तित्वका रूपमा परिचित पौडेल बुटवलको सामाजिक पहिचानसँग जोडिएको नामका रूपमा स्थापित हुनुभएको छ।


पौडेलले रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आउनुभएको छ।

बुटवलको औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रलाई थप चलायमान बनाउन ठोस योजना अघि सारिएको उल्लेख गर्दै उहाँले पूर्वाधार विकास, सडक विस्तार, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार अपरिहार्य रहेको बताउनुभयो।

“विकास केवल संरचना निर्माणमा सीमित हुनु हुँदैन, यसले नागरिकको जीवनस्तर उकास्नुपर्छ,” पौडेलले भन्नुभयो।

युवालाई अवसर दिन सके मात्र समाज अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले सीपमूलक तालिम, स्टार्टअप प्रवर्द्धन, स्वरोजगार कार्यक्रम र स्थानीय उत्पादनको बजारीकरणमा विशेष जोड दिने प्रतिबद्धता जनाउनुभयो। सामाजिक सद्भाव, सहकार्य र समावेशी विकास नै बुटवलको दिगो भविष्य भएको उहाँको धारणा छ।

स्थानीय तहदेखि संघीय तहसम्म प्रभावकारी समन्वय गर्दै दीर्घकालीन विकास योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले जनताको साथ र भरोसाले मात्र बुटवललाई समृद्ध, व्यवस्थित र अवसरयुक्त शहरका रूपमा स्थापित गर्न सकिने बताउनुभयो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुकुम पूर्वमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु र २ घाइते
चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला
बुटवलमा माओवादी मसाल जुलुस नियन्त्रणमा, तीन पक्राउ
रुपन्देही–१ मा राप्रपाको माहोल बलियो, देवदहबाट ६५ जना प्रवेश
फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँसमा प्रति सिलिन्डर २१५ ले बढ्यो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?