By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जिल्ला अस्पताल गुल्मीमा बालिकाको मृत्युपछि तनावग्रस्त, आफन्तद्वारा अस्पताल घेराउ

जिल्ला अस्पताल गुल्मीमा बालिकाको मृत्युपछि तनावग्रस्त, आफन्तद्वारा अस्पताल घेराउ

News Desk
News Desk
२०८० भाद्र १२, मंगलवार २२:५१

गुल्मी: उपचाररत बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त बनेको छ।

उपचारका लागि अस्पताल पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान पौने ८ बजेको समयमा मृत्यु भएको थियो ।

प्रशंसाका फुपाजु रेसुङ्गा नगरपालिका–२ का युवराज भण्डारीका अनुसार प्रशसालाई पेट दुखेपछि उनका बाबुले मोटरसाइकलमा राखेर सोमबार बिहान ११ बजेतिर गुल्मी अस्पताल उपचारका लागि ल्याएका थिए ।सामान्य पेट दुखेर अस्पताल ल्याइएको उनले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो।

मङ्गलबार बिहान ६ बजेको समयमा उनी निदाएकै अवस्थामा इन्जेक्सन लगाइएको थियो। इन्जेक्सन लगाउदा बित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे पनि नर्सहरूले समयमै डाक्टर नबोलाउँदा बच्चाको ज्यान गएको भण्डारीले आरोप लगाए। ‘नर्स डाक्टर सबैको चरम लापरबाहीका कारण उनको ज्यान गएको हो, यसर्थ शव उठाउन मानेका छैनौ।’-उनले भने।

घटनाका प्रत्यक्षदर्शी धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले बालिकाको ज्यान गएको बताउँछन् । ‘म हिजो ८ बजेसम्म अस्पताल मै थिए बालिकाको अवस्था सामान्य थियो ।’–भउने अघि भने, आज बिहान पनि सँगै रहेका बाबुलाई बाबा मलाई भोक लाग्यो भन्दै थिईन रे ।’

साभार:-ओझेलका खबर

Facebook Comments Box
भृकुटी प्याराडाईज पिडितलाई आर्थिक सहयाेग हस्तान्तरण
हराइरहेका पोखराका गौतम वीरगन्जमा मृत फेला
टण्डन मृत्यु प्रकरण : पुष्पाका छिमेकी रञ्जित,लक्ष्मीसहित चारजना पक्राउ
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटायो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

युवा उद्यमी हरि प्रसाद घिमिरे: नेतृत्वलाई अवरोध होइन—सही मार्गदर्शन आवश्यक छ

२०८२ मंसिर २६, शुक्रबार २३:३८

सरकारमा नयाँ रफतार : चार नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्दै पदभार सम्हाले

तिलोत्तमामा सातौँ रनिङ सिल प्रतियोगिता : खेल भावना, उत्साह र प्रतिस्पर्धाले रंगिएको मैदान

२०८२ मंसिर २५, बिहीबार २०:२०

तिलेतमाको मेला : स्थानीय संस्कृतिको धड्कन, चिसो मौसममा समुदायलाई जोड्ने उत्सव

रुपन्देही–१ मा कांग्रेसबाट प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल सिफारिस

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

देशव्यापी ‘पेन डाउन’ आन्दोलन रोकियो, भन्सार विभाग र एजेन्ट महासंघबीच सहमति

बुटवलमा एनसेलको लापरवाही : युवासँग ५ लाख ७१ हजार ठगी, कार्यालयमा तालाबन्दी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?