By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चारपालामा खुल्ला तीजगीत प्रतियोगिता हुने

गुल्मी चारपालामा खुल्ला तीजगीत प्रतियोगिता हुने

News Desk
News Desk
२०८० भाद्र २६, मंगलवार १६:३७

गुल्मी : युनाईटेड हेल्थ फिट्नेस क्लबको आयोजनामा गुल्मी चारपाला ( ६,७) साबिककाे  दरबार देविस्थान स्तरीय खुल्ला तीजगीत प्रतियोगिता हुनेभएको छ ।

महिलाहरुको महान चाड हरितालिका तीज २०८० को अवसरमा गुल्मी दरबार  गाउँपालिका साविककाे दरवार देविस्थान बडा स्तरिए  प्रतियोगिता आयाेजना गरिएकाे  अध्यक्ष ईन्द्र थापाले जनकारी दिनुभयाे ।

गुल्मी दरबार गाउँपालिकाको सामाजिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय पहिचाहन, तथा यहाँको रहनसहन झल्किने विषयवस्तुमा सहभागिहरुले गित तथा नृत्य प्रस्तुत गर्न आयाेजकले आग्रह गरेकाे छ।

विजेता समुहहरूलाई नगद, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिने जनाएकाे छ  । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १६,००० प्रमाणपत्र र मायाको चिनो, द्धितियलाई नगद रु १२,००० प्रमाणपत्र र मायाको चिनो, तृतिय हुनेलाई नगद रु ८ ,००० प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने  विष्णु खत्रीले गुल्मी बुलेटिन सँगकाे कुराकानीकाे जानकारी दिनुभएकाे  थियाे ।

कार्यक्रममा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, महिला संघ संगठनका गाउँपालिका स्तरिय प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न महिला तथा आमासमूह तथा क्लबहरूका सदस्यहरू, पत्रकार एवम् संचारकर्मीहरू लगायतको उपस्थिति रहेने पनि बताउनु भएकाे थियाे ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
म फूलहरूको बीचमा’ गीत सार्वजनिक, ९ वर्षीया गायिका दर्पण उपाध्यायको स्वर
बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकाद्वारा शोक बिदा
कृषि वैज्ञानिक डा. रामबहादुर खड्का ‘ राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८० ’ बाट सम्मानित
कालिका कप–२०८२ : न्यु होराइजन र एभरेष्टको दबदबा, उपाधिसहित खेलकुद र सामाजिक सन्देश
बदलिएर आएको काँग्रेस बहुमतसहित पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?