By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » धनगढीमा नाला किनारमा नवजात शिशु फाल्ने महिला पक्राउ

धनगढीमा नाला किनारमा नवजात शिशु फाल्ने महिला पक्राउ

News Desk
News Desk
२०८२ पुष ७, सोमबार २१:४३

धनगढी :- नाला किनारमा नवजात शिशु फालिएको घटनामा संलग्न महिलालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–८ भद्रटोल क्षेत्रमा नाला किनारमा नवजात शिशु फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै ती महिलालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार पक्राउ पर्ने महिला ३० वर्षीया विवाहित हुन्। उनलाई नियन्त्रणमा लिएर थुनामा राखिएको प्रहरीको भनाइ छ।
“महिलाले हिजो मात्रै उक्त शिशु (छोरी) जन्माएको बताउनुभएको छ,” प्रहरी निरीक्षक बिष्टले भने, “उहाँको स्वास्थ्य अवस्था सामान्य नभएकाले हाल विस्तृत सोधपुछ गर्न सकिएको छैन।”

प्रहरीका अनुसार ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन्। आज बिहान स्थानीयले नाला किनारमा नवजात शिशु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

उद्धार गरिएकी शिशुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। प्रहरीका अनुसार शिशुको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बडिगाड सई हत्या प्रकरण थप एक जना पक्राउ
कावासोतीमा दुर्घटना, चार जना घाइते
विदेशमा ज्यान गुमाउनेको बिमा रकम ठग्ने गिरोहसँग ३५ मृतकको कागजात
प्रचण्ड रुकुमपूर्व पुगे, दलित समुदायको विकास र सडक विस्तारमा प्रतिबद्ध
लुम्बिनी केबुलकार भारतीय पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य : आचार्य बालकृष्ण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?