By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

News Desk
News Desk
२०८३ बैशाख ४, शुक्रबार २२:३९

बुटवल :- बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै वैधानिक रूपमा दर्ता भएका चालकहरूले आन्दोलन सुरु गरेका छन्। आफ्नो पेशा र आम्दानीमा असर परेको भन्दै उनीहरू उपमहानगरपालिकामा दबाब दिन पुगेका हुन्।

आन्दोलनरत चालकहरूको भनाइमा दर्ता बिना सञ्चालनमा रहेका ई–रिक्साले अनावश्यक प्रतिस्पर्धा बढाएको छ। हरियाली यातायातका अध्यक्ष तथा ई–रिक्सा चालक कृष्णप्रसाद तिवारी ले दर्ता नभएका सवारीलाई रोक नलगाएसम्म आन्दोलन जारी रहने बताए।


हाल बुटवलमा करिब १५४० ई–रिक्सा दर्ता भएका छन्। तर, दर्ता नभएका ई–रिक्साको संख्या अझ धेरै रहेको चालकहरूको गुनासो छ। उनीहरूका अनुसार यसअघि दर्ता भएका सवारी मात्रै सञ्चालन गर्न दिने सहमति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

चालकहरूले सो सहमति तुरुन्त लागू गर्न, दर्ता प्रक्रिया कडाइका साथ कार्यान्वयन गर्न तथा अवैध रूपमा सञ्चालनमा रहेका ई–रिक्सामाथि कारबाही गर्न माग गरेका छन्।

दर्ता नभएका सवारी सञ्चालन हुँदा नगरपालिकाको राजस्वमा समेत असर परेको उनीहरूको दाबी छ।यसै क्रममा चालकहरूले दिनभर बुटवल बजारका विभिन्न क्षेत्रमा ठूलो संख्यामा ई–रिक्सा प्रदर्शन गर्दै आफ्नो आवाज उठाएका थिए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
फरक क्षमता भएकालाई लायन्सले गर्यो ह्वील चेअर प्रदान
भैरहवा भन्सारमा यौनकाण्ड
रास्वपाबाट रुपन्देही–२ मा आशिष सुवेदीलाई टिकट, विष्णु पौडेलसँग सीधा प्रतिस्पर्धा
रामेछापमा निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?