By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » घाइते एकता शाहलाई निःशुल्क MBBS: शिक्षा मन्त्रालयको स्पष्टिकरण—‘कानुन विपरीत होइन’

घाइते एकता शाहलाई निःशुल्क MBBS: शिक्षा मन्त्रालयको स्पष्टिकरण—‘कानुन विपरीत होइन’

News Desk
News Desk
२०८२ चैत्र २८, शनिबार २२:२९

काठमाडौं:- जेनजी आन्दोलनका क्रममा घाइते भएकी एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने सरकारको निर्णयलाई लिएर उठेका विवादबीच शिक्षा मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार उक्त निर्णय प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ विपरीत नभएको स्पष्ट पारिएको छ। नियमित निःशुल्क छात्रवृत्ति कोटाबाट नभई ‘अतिरिक्त विशेष छात्रवृत्ति कोटा’ अन्तर्गत व्यवस्था गरिएको भन्दै सरकारले यसका लागि छुट्टै बजेट समेत विनियोजन गरेको जनाएको छ।


मन्त्रालयले यो निर्णयका कारण अरु विद्यार्थीहरूले पाउने अवसरमा कुनै कटौती वा बाधा नपरेको पनि दाबी गरेको छ।यस्तै, ‘जेनजी आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत सहायता उपलब्ध गराउने कार्यविधि, २०८२’ को दफा ११ अनुसार नै चिकित्सा शिक्षा आयोग को अनुरोध र मन्त्रालयको प्रस्तावमा निर्णय गरिएको बताइएको छ।

शैक्षिक वर्ष २०८२/८३ को एमबीबीएस प्रवेश परीक्षामा एकता शाहले ५७.५ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएकी थिइन्। त्यसपछि चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई विशेष कोटामार्फत एमबीबीएस अध्ययन गराउने निर्णय गरेको हो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सरकार गठनको तयारीमा बालेन, मन्त्रालय संख्या घटाउने योजना
बुढानिलकण्ठ–३ चपलीमा ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न
नागरिक उन्मुक्ति पार्टीदृरा पाँचदिन नेपालबन्दकाे धाेषणा
संगीतमा नयाँ मोड: गायक सन्तोष खत्री र एरेन्जर विनोद रसाइलीको सहकार्य सुरु
ऋण काढेर खर्च धान्ने बाध्यतामा सरकार, ५ महिनामा १ खर्ब ३१ अर्ब उठाइयो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?