By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा नयाँ वर्ष २०८३काे शुभकामना आदान–प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा नयाँ वर्ष २०८३काे शुभकामना आदान–प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८२ चैत्र २२, आईतवार २१:२७

रूपन्देही :- गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदान–प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

बुटवल पब्लिक स्कुलमा सम्पन्न उक्त कार्यक्रम संस्थाका अध्यक्ष हिराधर अर्यालकाे  को अध्यक्षतामा ,आर्थिक मामिला तथा याेजना मन्त्री माननीय धनेन्द्र कार्कि    प्रमुख अतिथ्यतामा आयोजना गरिएको थियो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष  उषा खत्री , संस्थापक अध्यक्ष हुमनाथ ज्ञवाली ,आर्थिक मामिला तथा याेजना मन्त्री माननीय धनेन्द्र कार्कि, निवर्तमान सल्लाहाकार, निवर्तमान कार्यसमिति लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाको आगामी गतिविधि, सामाजिक रूपान्तरणका योजना तथा संस्थालाई अझ सशक्त बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष उषा खत्री तथा सल्लाहकार एवं भित्ते पात्रो विमोचन संयोजक राजेश थापाले नयाँ वर्ष २०८३ सालको शुभकामना व्यक्त गरेका थिए।

संस्थाका उपाध्यक्ष नर प्रसाद क्षेष्ठले  स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विकास टण्डन ले गरेका थिए।कार्यक्रमको समापन गर्दै अध्यक्ष हिराधर अर्यालले विज्ञापनदाता तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कालिका कप : सेमिफाइनलको पर्दा झर्‍यो, उपाधि युद्ध शनिबार
नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड डलर ऋण दिने
उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकन : बुटवल पहिलो, इटहरी सबैभन्दा कमजोर
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंह गम्भीर घाइते
मध्यपूर्वको विशेष परिस्थितिः कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?