By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नागरिकप्रति उत्तरदायी बन्न र विधिको शासन लागू गर्न सरकारलाई आग्रह:- ज्ञानबहादुर शाही

नागरिकप्रति उत्तरदायी बन्न र विधिको शासन लागू गर्न सरकारलाई आग्रह:- ज्ञानबहादुर शाही

News Desk
News Desk
२०८२ चैत्र १९, बिहीबार २१:४८

काठमाडौं :-ज्ञानबहादुर शाही ले सरकारलाई नागरिकप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको अपेक्षाअनुसार काम गर्दै देशको समृद्धितर्फ अघि बढ्न सुझाव दिए। उनले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका घटनाबारे सत्यतथ्य छानबिन गर्नुपर्नेमा पनि जोड दिए।

“नेपालमा धेरै पटक व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था अपेक्षाअनुसार परिवर्तन हुन सकेको छैन,” उनले भने, “देशमा भएका सबै भ्रष्टाचारका फाइल खोलिनुपर्छ।”


शाहीले प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन आवश्यक रहेको उल्लेख गर्दै नागरिकको आशा र भरोसालाई अझ बलियो बनाउनु पर्ने बताए। साथै, पछिल्लो समय दल परिवर्तनसँगै पुस्ता परिवर्तनसमेत भएकाले त्यसअनुसार काम हुनुपर्ने धारणा राखे।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सदस्यलाई नागरिकता उपलब्ध गराउनुपर्ने माग गर्दै उनले सुशासन र विधिको शासन कायम गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए।

कर्णाली प्रदेशमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै उनले अन्य क्षेत्रसरह आधुनिक पूर्वाधार विकासमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लुम्बिनी केबुलकार भारतीय पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य : आचार्य बालकृष्ण
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङको जैमिनीबाट पक्राउ
वीरगंज भन्सार सिमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच कडाई
उद्योगी–व्यवसायीले कांग्रेसका पौडेललाई मत दिन अपिल
गुल्मीमा बेवारिसे अवस्थामा शव फेला, पहिचान खुलेन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?