By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कृषि वैज्ञानिक डा. रामबहादुर खड्का ‘ राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८० ’ बाट सम्मानित

कृषि वैज्ञानिक डा. रामबहादुर खड्का ‘ राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८० ’ बाट सम्मानित

News Desk
News Desk
२०८० आश्विन १, सोमबार २१:४१

ललितपर :- कृषि वैज्ञानिक डा. रामबहादुर खड्का ‘ राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार – २०८० ’ बाट सम्मानित भएका छन ।

विभिन्न ११ वटा विधा, क्षेत्र र निकायगत आधारमा प्रदान गरिने यो पुरस्कार कृषि तथा पशुपन्छी अनुसन्धानको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याय बापत कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा डा. खड्काले यो पुरस्कार प्राप्त गरेका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ११ औं राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा आज ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हलमा एक कार्यक्रम बीच उक्त पुरस्कार प्रदान गरेको हो ।

नेपालमा वाली विरुवामा लाग्ने रोगहरुको पहिचान तथा व्यवस्थापनका प्रविधि विकासमा डा. खड्काको योगदानलाई महत्वपुर्ण मानिन्छ । डा. खड्काले संयुक्त राज्य अमेरिकाको ओहाइयो राज्य विश्वविध्यालयबाट विद्धा वारिधि र त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट स्नातकोत्तर गरेका हुन् । डा. खड्का विगत १२ वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत छन ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार स्वास्थ्य, वनतथा वातावरण, उर्जा जलश्रोत तथा सिचाइ, उच्च शिक्षा ( प्राज्ञिक ), कृषि तथा पशुपन्छी खानेपानी, उदीयमान प्रविधि, विद्यालय शिक्षा ( विज्ञान शिक्षक ), विज्ञान तथा प्रविधि पत्रकारीता र नीजि क्षेत्र विधामा पुरस्कृत गरिने छ ।

पुरस्कृत हुने अन्य व्यत्तित्वहरुमा डा. रामहरी चापागाईं, रोशनी लक्ष्मी तुईतुई, डा. गौरव पारमर, डा. किरण गौतम, डा. सुचिता श्रेष्ठ, डा. रामवहादुर खड्का, प्रा.डा. जनार्दन लामिछाने, डा. रजित ओझा, डा. गणवहादु बज्राचार्य, राधारमण झा, इन्दिरा अर्याल, विजय यादव, श्याम वदन श्रेष्ठ र रविन श्रेष्ठ छन् । अनुसार ११ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा यो पुरस्कार आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्री अशोक राइको प्रमुख आतिथ्यमा वितरण गरिएको थियो ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सिंहदरबार अगाडि मिटरब्याज पीडित : जमिन फिर्ता नहुँदासम्म गाउँ जाँदैनौं !
रूपन्देही–२ मा सुरज पाण्डे : प्राविधिक पृष्ठभूमिबाट ‘नतिजा दिने राजनीति’को दाबी
सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस
झापाको बिर्तामोडमा एक युवाद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास
अन्तर्राष्ट्रिय युवा दिवसमा सेन्ट्रल पार्कमा युवाको सरसफाइ अभियान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?