By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » हनिमुन पिरियड चाहिँदैन, कामबाटै उत्तर दिन्छौं : रवि लामिछाने

हनिमुन पिरियड चाहिँदैन, कामबाटै उत्तर दिन्छौं : रवि लामिछाने

News Desk
News Desk
२०८२ चैत्र १९, बिहीबार १७:०५

काठमाडौ  :-रवि लामिछाने ले सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सुरुदेखि नै काम गरेर देखाउन थालेको भन्दै अब परिणाममार्फत उत्तर दिने समय आएको बताएका हुन्।

उनले आफूहरू प्रश्न सोध्ने भूमिकाबाट मात्र होइन, अब उत्तर दिने जिम्मेवारीमा पनि रहेको उल्लेख गर्दै भने, “हामी प्रश्न सोधेर आएका हौँ, अब जवाफ दिने पनि समय आएको छ।” साथै, उनले प्रतिपक्षी दलहरूलाई आफ्ना कमजोरी औंल्याउन आग्रह गर्दै प्रतिपक्षको भूमिकालाई कमजोर नबनाउने प्रतिबद्धता व्यक्त गरे।

लामिछानेले संसदमा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताउँदै अब आफूले सुन्न नचाहेको कुरा बोले पनि माइक नकाटिने स्पष्ट पारे। उनले विगतमा भएका राजनीतिक नियुक्तिहरूलाई स्वेच्छाले मार्गप्रशस्त गर्न आग्रह गर्दै सरकार पारदर्शी प्रशासनका लागि प्रतिबद्ध रहेको बताए।

उनले जेनजी आन्दोलनको सन्दर्भ उठाउँदै शहीदहरूको बलिदानमाथि अन्याय हुने कुनै पनि कार्यमा कारबाही गरिने स्पष्ट गरे। यस्तो कारबाहीलाई प्रतिशोधका रूपमा नबुझ्न उनले आग्रह गरे।

त्यसैगरी, संसदको रोष्ट्रमबाटै दलित समुदायमाथि भएको विभेदप्रति माफी माग्दै उनले उक्त माफीलाई न्यायमार्फत सुनिश्चित गरिने बताए। महिलाहरूको सशक्तीकरण र समान अवसर सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल
ईजरायली सेनाले उद्धार गरेकाहरु मध्ये एक जना गुल्मेली पनि
मन्त्रिपरिषद्को कडा निर्णय : ओलीसहित चार जनाविरुद्ध पक्राउ पुर्जी प्रक्रिया अघि बढ्यो
गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?