By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पूर्व सांसद वासुदेव घिमिरे रास्वपा प्रवेशको तयारीमा

पूर्व सांसद वासुदेव घिमिरे रास्वपा प्रवेशको तयारीमा

News Desk
News Desk
२०८२ पुष १५, मंगलवार २१:२९

बुटवल:- नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा रहेका छन्। रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने प्रस्ताव आएको र त्यसप्रति आफू सकारात्मक रहेको घिमिरेले बताएका छन्।

देउराली दर्शन मिडियासँग कुरा गर्दै घिमिरेले भने, “राष्ट्रका लागि तपाईंको आवश्यकता छ, हाम्रो टिममा आउनुहोस् र सँगै अघि बढौं भन्ने प्रस्ताव आएको छ। म अहिले पनि एमालेकै संगठित सदस्य हुँ। अन्तिम टुंगो लाग्न बाँकी छ, तर प्रस्तावप्रति सकारात्मक छु।”

उनले मुलुक परिवर्तनको दिशामा अघि बढ्न खोजिरहेको अवस्थामा आएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताए। तर केही विषयमा छलफल टुंगिन बाँकी रहेकाले हालसम्म रास्वपा प्रवेशको औपचारिक निर्णय भने भइनसकेको स्पष्ट पारे।

रुपन्देही–२ बाट नै निर्वाचन लड्ने गरी रास्वपा प्रवेश गर्न लागेको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा घिमिरेले भने, “यही क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा टुंगिएको छैन। सबै विषय टुंगिएपछि मुलुकको आवश्यकताअनुसार निर्णय लिइन्छ।”

घिमिरे काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको टिममार्फत रास्वपा प्रवेश गर्न लागेको चर्चा छ। बालेन शाहले घिमिरेलाई उदाहरणीय कार्यसम्पादन गर्ने नेताका रूपमा पटक–पटक प्रशंसा गर्दै आएका छन्।

तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका घिमिरे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–५ बाट निर्वाचित भएका थिए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
वडास्तरको विकास र जिम्मेवारी: टोख–१
विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न
गुल्मीमा दूर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीदृरा अनेकौँ कार्यक्रम
टिकटक आजैदेखि बन्द हुन्छ :गृहमन्त्री
मापदण्डविपरीत उत्पादन: अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिवाना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?