By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू

नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू

News Desk
News Desk
२०८२ चैत्र ६, शुक्रबार २१:४०

बुटवल :- नारायणघाट–बुटवल सडक खण्डमा आजदेखि चैत ८ गतेसम्म राति ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

नारायणघाट–बुटवल सडक योजना (पश्चिम खण्ड) का अनुसार दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा लगातार परेको वर्षाका कारण सडक अत्यधिक चिप्लो भएपछि सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको छ।

यसै कारण मिति २०८२ चैत ६ गतेदेखि ८ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

सूचनाअनुसार बर्दघाटतर्फ त्रिवेणी चोक (टीसीएन चोक) र दुम्कीबासतर्फ दुम्कीबास बजारमै सवारी रोकिने व्यवस्था गरिएको छ।
यात्रुवाहक तथा आकस्मिक सेवाका सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ।

सडक खण्डमा मर्मतसम्भारको काम जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधनलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आयोजना पक्षले अनुरोध गरेको छ।

Facebook Comments Box
Total Views: 0
स्थापना दिवसमा गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन
जेनजी समूहले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्कीको आलोचना
आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

भोगाधिकारमा रहेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न सरकारको निर्देशन

गुणस्तरीय शिक्षाको भरोसा बन्दै नवीन औद्योगिक कदरबहादुर रिता मावि

सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार, एक युवकको मृत्यु

सार्वजनिक भयो भावनात्मक नेपाली गीत ‘आधा मन’

स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?