रुपन्देही :- रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ स्थित कोटहिमाई मिसिजु आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा १०० वर्षीया आमा गिरिकुमारी कोइरालाले मतदान गरेकी छन् ।


यसैगरी सोही केन्द्रमा ९४ वर्षीय थर्कबहादुर खातीले पनि आफ्नो मतदान अधिकार प्रयोग गरेका छन् ।ज्येष्ठ नागरिकहरू स्वयं मतदान केन्द्रमा पुगेर मतदान गरेपछि स्थानीयले लोकतन्त्रप्रतिको उनीहरूको उत्साह र जिम्मेवारीबोधको प्रशंसा गरेका छन् ।

Facebook Comments Box

