By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा रास्वपा र एमाले कार्यकर्ताबीच विवाद

रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा रास्वपा र एमाले कार्यकर्ताबीच विवाद

News Desk
News Desk
२०८२ फाल्गुन २०, बुधबार २३:३५

बुटवल :- निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत गतिविधि गरेको आरोप लागेपछि रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको छ ।

बुटवल उपमहानगरपालिका–९ इँटाभट्टी टोलस्थित नमोबुद्ध होटल, जहाँ रास्वपाको सचिवालय रहेको छ, त्यहाँ दुवै पक्षबीच धक्कामुक्का भएको प्रहरीले जनाएको छ ।

रास्वपा उम्मेदवार सुलभ खरेलले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले कार्यकर्ताहरू होटलमा प्रवेश गरेपछि केहीबेर विवाद भएको बताइएको छ । एमाले कार्यकर्ताहरूले खरेलसहितका रास्वपा कार्यकर्ताहरूले आर्थिक चलखेल गरिरहेको आरोप लगाएका छन् ।
यता रास्वपा उम्मेदवार खरेलले भने आफूहरू होटलमा बसिरहेका बेला अज्ञात समूह आएर सचिवालयमा रहेका कार्यकर्तामाथि निर्घात कुटपिट गरेको दाबी गरेका छन् ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले भने होटलमा दुई पक्षबीच सामान्य झगडा भएको पुष्टि गर्दै रास्वपा उम्मेदवार सुलभ खरेलमाथि कुनै आक्रमण नभएको स्पष्ट पारे । “एक होटलमा दुई पक्षबीच झगडा भएको जानकारीपछि प्रहरी परिचालन गरेका छौं,” उनले भने, “बाहिर हल्ला भएजस्तो उम्मेदवारमाथि कुनै आक्रमण भएको छैन ।”झगडामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको, घटनाबारे अनुसन्धान भइरहेको र अवस्था नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सार्वजनिक भयो भावनात्मक नेपाली गीत ‘आधा मन’
तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना
गुणस्तरीय शिक्षाको भरोसा बन्दै नवीन औद्योगिक कदरबहादुर रिता मावि
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
पाल्पामा ससुराली गएका सुवेदी मृत फेला
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?