By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपथ्य कन्सर्टको भीडसँग तुलना गर्दै युवा व्यवसायी गौरव क्षेत्रीको टिप्पणी

नेपथ्य कन्सर्टको भीडसँग तुलना गर्दै युवा व्यवसायी गौरव क्षेत्रीको टिप्पणी

News Desk
News Desk
२०८२ फाल्गुन ३, आईतवार ०९:१६

बुटवल :- युवा व्यवसायी गौरव क्षेत्रीले सामाजिक सञ्जालमार्फत हालैको एक सार्वजनिक कार्यक्रममा देखिएको भीडबारे टिप्पणी गरेका छन्।

उनले लेखेका छन् कि केही दिनअघि नेपथ्यको कन्सर्टमा १,५०० टिकट मात्र उपलब्ध हुँदा पनि ८,००० भन्दा बढी दर्शक संगीत सुन्न पुगेका थिए। त्यसको तुलना गर्दै उनले हालको कार्यक्रममा निःशुल्क रूपमा कलाकारलाई हेर्न र टिकटकका लागि सामग्री (कन्टेन्ट) बनाउन पाइने भएकाले भीड हुनु स्वाभाविक भएको टिप्पणी गरेका छन्।

क्षेत्रीले “साच्चिकै दुई–चार जना समर्थक जम्मा भएपछि यति भीड हुनु अस्वाभाविक होइन, नभए के काे ‘भाइरल’?” भन्ने आशय व्यक्त गरेका छन्।उनको उक्त टिप्पणी सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ भने समर्थक र आलोचकबीच मिश्रित प्रतिक्रिया देखिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
अस्पताल भर्ना हुने अधिकांश कोरोना संक्रमित दीर्घरोगी
६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता
स्कलर्स होम सेकेण्डरी स्कुलले ३४औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने
सुत्केरी आमाहरु माथी आम्दा अस्पतालको अन्याय
गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?