By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » १७ वर्षीय किशोरको विभत्स हत्या, शव नालिमा फालिएको अवस्थामा फेला

१७ वर्षीय किशोरको विभत्स हत्या, शव नालिमा फालिएको अवस्थामा फेला

News Desk
News Desk
२०८२ पुष ४, शुक्रबार ११:३०
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बुटवल :- रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरीचोक निवासी अर्जुन शर्मा पौडेलका १७ वर्षीय छोरा इशान शर्मा पौडेलको विभत्स हत्या गरिएको अवस्थामा शव नालिमा फेला परेको छ।

स्थानीयवासीले नालिमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचनापछि घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि पठाएको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार किशोरको हत्या योजनाबद्ध रूपमा गरिएको हुन सक्ने आशंका गरिएको छ। शव नालिमा फालिएको अवस्थाले हत्या पश्चात् प्रमाण लुकाउने प्रयास गरिएको हुन सक्ने प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार मृतक बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए। बिहीबार साँझ करिब ६ बजेको समयमा धौलागिरीचोक नजिकै नालिमा शव फेला परेको हो। घटनास्थल आसपासको क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान तीव्र पारिएको छ भने स्थानीयवासीसँग समेत सोधपुछ भइरहेको छ।

यस घटनाले कञ्चन गाउँपालिका क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ। स्थानीयवासीहरूले दोषीलाई छिटो पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्।

घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि विभिन्न कोणबाट अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुर (थकालीचोक) ले जनाएको छ।

Facebook Comments Box
Total Views: 0
पाल्पामा ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते
गृहमन्त्री सुधन गुरुङको पदभार ग्रहण, ‘एकद्वार प्रणाली’ लागू गर्ने पहिलो निर्णय
रुपन्देही–२: उम्मेदवार विश्वदीपको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
जेन्–जि (Gen Z) को आवाज — आन्दोलनपछि पनि उस्तै सेवा, किन नेपाल सरकार ?
धादिङमा गुडिरहेको बसमा आगलागी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?