By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलका निर्मल ज्ञवालीले ५ हजारभन्दा बढी युवालाई मतदाता सूचीमा सूचीकृत गराए

बुटवलका निर्मल ज्ञवालीले ५ हजारभन्दा बढी युवालाई मतदाता सूचीमा सूचीकृत गराए

News Desk
News Desk
२०८२ मंसिर ८, सोमबार २१:४०

बुटवल:-  जेनजी आन्दोलनपछि सरकारले मतदाता नामावली अद्यावधिक गर्ने अभियानलाई तीव्र बनाउँदै असोज १० गतेदेखि कार्तिक ३० गतेसम्म दर्ता अवधि खुला गरेको थियो। माग बढेपछि म‌ङ्सिर ५ गतेसम्म अवधि थपियो। तर प्रारम्भिक चरणमा दर्ता प्रक्रिया सहज थिएन।

अनलाइनमार्फत फाराम भरेपछि बायोमेट्रिक प्रमाणिकरणका लागि जिल्ला निर्वाचन कार्यालयमै पुग्नुपर्ने बाध्यताले टाढा गाउँका नागरिकहरूलाई दर्ता गर्न निकै कठिनाइ पयो। इन्टरनेट समस्या, समय अभाव र सदरमुकाम पुग्नुपर्ने झन्झटका कारण धेरैले दर्ता गर्न चाहेर पनि प्रक्रिया पूरा गर्न सकेनन्।

यही अवस्थामा बुटवल, देवीनगरका ३३ वर्षीय युवा निर्मल ज्ञवाली हजारौँ नागरिकका भरपर्दो सहारा बने। इन्टरनेट नहुने, फारम बुझ्न नसक्ने वा बुझेर पनि कार्यालय पुग्न नसक्ने नागरिकका लागि उनले सुरुमा करिब २,४०० जनाका फाराम अनलाइनमार्फत भरे।

जहाँ आवश्यक पर्‍यो त्यहीँ पुगेर— कहिले देवीनगर चौपारी, कहिले होराइजनचोक, कहिले योगी कुटी— उनी निरन्तर नागरिकलाई सहयोग गर्दै हिँडे। अनलाइन साइट बन्द हुने, कागजपत्र अपूर्ण हुनेजस्ता समस्या आए पनि उनले काम रोकिएन।

पछि सरकारले मोबाइलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर राखेपछि मतदाता नामावली अटोमेटिक दर्ता हुने व्यवस्था लागू गर्‍यो। यस चरणमा मात्र निर्मलले २,९३७ जनाको नाम NIN मार्फत दर्ता गराइदिए।

यसरी उनले कुल ५,३३७ नागरिकलाई मतदाता नामावलीमा सूचीकृत गराउन सफल भए— जुन कार्य एक व्यक्तिले गरेको भनी सोचे पनि असाधारण मानिन्छ।

रुपन्देही–बुटवल क्षेत्रमा गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, प्युठान, स्याङ्जालगायतका जिल्लाबाट विद्यार्थी तथा कामको सिलसिलामा आउने नागरिक धेरै भएकाले दर्ता नपाउने संख्या पनि ठूलो थियो।

अर्घाखाँचीका ध्रुव सुनार पनि त्यहीमध्ये एक। कमजोर इन्टरनेट, कामको व्यस्तता र सदरमुकाम पुग्न नसक्दा दर्ता हुन नसकेका उनको नाम निर्मलले केही बेरमै दर्ता गरिदिए। ध्रुवले उनलाई “अनुकरणीय अभियानकारी” भन्दै प्रशंसा गरे।

निर्मलले मतदाता दर्तालाई केवल प्रविधिगत सहयोग नभई नागरिक अधिकारको संरक्षणका रूपमा लिने गरेको बताए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यान दिँदै उनले युवाहरू मतदानबाट वञ्चित हुनु परिवर्तनका लागि घातक हुने टिप्पणी गरे।

ग्रामीण क्षेत्रका कुनाकुनामा रहेका युवाहरूको नाम सूचीकरणमा आफू केन्द्रित भएको बताउने निर्मल हाल सामाजिक कार्य र शिक्षण पेशामा आबद्ध छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मी दरवार गाउपालिका गुल्मी मा चौथो नेपाल भर ३०औं स्थानमा पर्न सफल
भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
ऐतिहासिक मेला बुढानिलकण्ठ मन्दिरमा भव्य तयारी
मिस नेपाल २०२३ को उपाधि श्रीच्छालाई
गुल्मीका ३८ बर्षीय पुरुष बुटवलबाट बेपत्ता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?