By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीदरवारमा -५मा अज्ञात ब्यक्तिद्वारा गोठको भैंसी मारियो

गुल्मीदरवारमा -५मा अज्ञात ब्यक्तिद्वारा गोठको भैंसी मारियो

News Desk
News Desk
२०८० श्रावण २१, आईतवार २१:३८

गुल्मी : गुल्मीको अमरअर्वाथोकमा अज्ञात ब्यक्तिले एक किसानको भैंसी मारिदिएका छन ।

गुल्मीदरवार गाउँपालिका ५ भरुवामा शनिबार राती रमेश श्रेष्ठको भर्खरै ब्याएको भैंसीको टाउकोमा हानेर मारेको पशु प्राबिधिक हरि कंडेलले जानकारी दिए । कंडेलका अनुसार भैंसीको टाउकोमा ठूलो प्वाल परेको छ ।

आइतबार बिहान साढे ५ बजे गोठमा पुग्दा भैंसी मृत अबस्थामा फेला परेको रमेशको श्रीमती भावना श्रेष्ठले बताइन । उनले हिजो राती दूध दुहेर घासपात गरेकाले अबेरसम्म भैंसी केही नभएको जानकारी दिइन् ।

श्रेष्ठले भैंसी मरेपछि आफुहरुको समेत सुरक्षा चुनौती बढेको बताइन । श्रीमान नभएको र घरमा बुढी सासुसहित दुई छोराछोरी भएकाले ढुक्क भएर बस्ने अवस्था नभएको श्रेष्ठले बताइन । उनले रातिमा भएको घटना भएकाले प्रहरीले राम्रोसङ अनुसन्धान गर्दिनुपर्ने बताइन ।

घटनाको अबस्था हेरेर फर्किएको र आवश्यक अनुसन्धान भैरहेको प्रहरी चौकी चारपालाका इन्चार्ज प्रहरी सहायक निरीक्षक मीन बहादुर सेनले जानकारी दिए । भैसीको स्थानीय मुल्य ७०/७५ हजार रहेको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भूकम्प पीडितका लागि कोशी सरकारले एक करोड नगद र एक ट्रक राहत सामग्री पठाउने
सुनदै–सुनाउँदै गोकर्ण बिष्ट : हाहाडेबाट उठेको विकासको आवाज
लुम्बिनी केवलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्ने
रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु
महिना दिन नपुग्दै पर्खाल भत्कियो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?