By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

News Desk
News Desk
२०८० श्रावण १५, सोमबार १९:३३

बुटवल:-रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते इस्लामीक नया बर्षको सुभ अबसर तथा करबलाका शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ

। उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत ,बिशिस्ट अतिथि नेपाल नियमित रक्तदाता संघ केन्द्रीय अध्यक्ष दया सिल्वाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हाजी मोहम्मद इस्माइलले यस्तै विभिन्न कार्यक्रम समाजका लागि आवश्यकता रहेको र संस्थाले आगमी दिनमा थप कार्यक्रम गरिने बताउनु भएको छ ,त्यसै गरि हाजी मोहम्मद इस्माइलले रक्तदाताहरुलाइ धन्यवाद समेत दिनु भएको थियो ।

संस्थाका सल्लाहकार जलिल मियाले रक्दान गर्नुहुने सबैलाई धन्यवाद दिदै आगामी दिनमा संस्थाले आयोजना गरेका हरेक कार्यक्रममा सबैको साथ रहने अपेक्षा राख्नुभएको थियो ।

उपसचिव हसर दिन मिया , उपाध्यक्ष हाजी अकबर खान, निबर्तमान अध्यक्ष हाजी रहमत खान, मदिना मस्जिद समितिका अध्यक्ष हाजी सकुर मिया लगायतले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रममा ५५ युनिट रत्त संकलन भएको छ ।

कार्यक्रम रुपन्देही रेडक्रस जिल्ला शाखाको समन्वय र संस्थाका सचिब जे डि वार्सीको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष सहमद मियाले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव गफुर मियाले गर्नुभएको थियो ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
टिपरको ठक्करबाट मोटरसाइकल चालक धरमपानीका ३२ बर्षीय जीवनको मृत्यु
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा
काम होस् कि नहोस्, कार्यसम्पादनमा १०० नम्बर
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
नेपाल फर्कँदै विपिनले लेखे “हाम्रो एउटा चीत्कार भनेको प्रिय साथी विपिन जोशीको खोजीको हो”
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?