By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीका वडाध्यक्षले यौन शक्ति बढाउन प्रयास गर्दा बाहिरियो अश्लिल भिडियाे

गुल्मीका वडाध्यक्षले यौन शक्ति बढाउन प्रयास गर्दा बाहिरियो अश्लिल भिडियाे

News Desk
News Desk
२०८० भाद्र २८, बिहीबार १८:५४

प्रेम सुनार, गुल्मी :-  प्रविधिको विकास सँगै शहर देखि गाउँसम्म अनलाइन मार्फत उपभोग्य सामग्री र औषधीहरु किनमेल हुने क्रम बढेको छ।

यो सँगै ब्ल्याकमेल गर्दै ठग्ने र बदनाम गराउने क्रम पनि बढेको छ। यसैको पछिल्लो उदाहरणका पात्र बनेको बताउँछन् गुल्मीको सत्यवती गाउँपालिका-१ का वडा अध्यक्ष अर्जुन कनौजे।

आफुले तरकारी खेती गर्दा विषादी छर्ने क्रममा आफ्नो यौन शक्ति ह्रास भएकोले आफु उपचार गर्न सुनौली गएको र डाक्टर बनेका एक जना भारतीय नागरिकले २० हजार बराबरको यौनशत्ति बढाउने यार्सागुम्बा भनिएको औषधी खरिद गरेर आएको कनौजेको भनाइ छ ।

त्यसपछि भिडियोकल मार्फत उक्त औषधीको प्रभावकारीता भए / नभएको परीक्षण गर्छु भन्दै गोप्य अंग देखाउन लगाएको र आफुले विश्वासमा परी देखाएको उनले बताए ।त्यही भिडियो पछि निज भारतीय नागरिकले सोही वडाको वडा सदस्यको म्यासेन्जरमा पठाई ब्ल्याकमेल गर्दै थप पैसा ठग्ने चेतावनी दिएको कनौजेले भावुक हुँदै भने ।

त्यही भिडियो स्थानीयले पनि सामाजिक सञ्जालमा भाइरल बनाएपछि आफु तनावग्रस्त बनेको र साइबर क्राइम विरुद्धको कारवाहीका लागि आफु इलाका प्रहरी कार्यालय रीडि पुगेर निवेदन दर्ता गराएको कनौजेले बताए ।

त्यस प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अनिल थापाले पनि आफु ठगिएको र बदनाम गर्ने नियतले उक्त गोप्य भिडियो सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको विषयमा भिडियो हटाइदिने र ठगी गर्ने गीरोहलाई खोज तलास गरी कारवाहीको दायरामा ल्याइ पाउँ भनी वडा अध्यक्ष कनौजेले उजुरी दिएको बताए ।

त्यस गाउँपालिका प्रमुख टिकाराम पाण्डेले वडा अध्यक्ष कनौजेको यौन शक्तिमा कमी आई अनलाइन मार्फत उपचार गर्दा गोप्य अंग देखाएको र त्यसैलाई भिडियो गरी सामाजिक सञ्जाल मार्फत ब्ल्याकमेल गरेको आफुले जानकारी पाएको बताए । पाण्डेले अनलाइन मार्फत किनमेलबाट यस्ता घटना हुने भएकोले यस्ता कुराहरुबाट बच्न सबैसंग अनुरोध गरे ।

जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले ठगी विरुद्ध उजुरी परेको र अनुसन्धान भइरहेको बताए । वडा अध्यक्ष जस्तो मान्छे यस्ता कुरामा सचेत भई गोप्य अंगजस्तो कुरा भिडियो देखाउँन नहुने र यौन शक्ति बढाउने हुँदा उनको प्रतिष्ठा घट्न पुगेको स्थानीयको भानइ छ ।

हामीलाई प्राप्त उक्त भिडियोमा वडा अध्यक्ष कनौजे सर्बत्र नाङ्गै छ्न् । कपडाको नाममा उनको शरिरमा जनै मात्र देखिन्छ । उता केही दिन अघि आत्महत्या गरेका मुसिकोट नगरपालिका १ का वडा अध्यक्ष मोहन घिमिरेले पनि त्यस रात वडा अध्यक्षको युनतम नैतिकता गुमाउदा ज्यान हालेको स्थानिय स्तरमा चर्चा गरिए पनि प्रहरीले त्यस घटनाको सत्यतथ्य बाहिर ल्याएको छैन । सर्वाजिन ओहोदामा रह्रेका ब्यक्तिहरुको जुन सुकै घटनाको सत्यतथ्य बाहिर ल्याउनु पर्ने सर्वसाधारण सम्मको भनाई छ । आखिर रातको समयमा परस्त्रीको कोठामा पुगेका पुर्व सभामुख कृष्ण बहादुर महराज जस्तो ब्यक्तिको घटना पनि बाहिर आएको थियो।

Facebook Comments Box
Total Views: 0
नागरिकप्रति उत्तरदायी बन्न र विधिको शासन लागू गर्न सरकारलाई आग्रह:- ज्ञानबहादुर शाही
भारतमा घरको दोश्रो तला बाट खस्दा भुमिकास्थानका एक युवकको उपचारको क्रममा मृत्यु
बुटवलका औषधी ब्यवसायी ढकाल आईतवारबाट बेपत्ता
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन–प्रसारण
तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?