By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » वडा अध्यक्ष द्वारा अशक्त तथा अपांगलाई सहायताका सामाग्री हस्तान्त्रण ।

वडा अध्यक्ष द्वारा अशक्त तथा अपांगलाई सहायताका सामाग्री हस्तान्त्रण ।

News Desk
News Desk
२०८० असार ५, मंगलवार ०७:५४

डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–४ सातफरीले वडा भित्र भएका अशक्त तथा अपांगलाई सोमबार सहायताका सामाग्री हस्तान्त्रण गरेको थियाे।

वडा भित्र भएका २७ जनालाई सहायताका सामान, सरसफाइका सामान तथा कपडा वितरण गरेको थियाे । चार जना क वर्गकालाई ह्विुइलचिएर, सरसफाइका सामान अन्यलाई सरसफाईका सामान, कम्बल तथा विद्यालय पढ्ने उमेरकालाई सरसफाइका सामान र शैक्षिक सामाग्री  वितरण गरेको हो।

वडाले वडामा भएका हिँडडुल गर्न नसक्ने असाहायलाई सहायताका सामाग्री सहयोग गरेको थियाे। वडामा भएका हिँडडुल गर्न नसक्ने दयनीय अवस्थाका व्यक्तिलाई घर बाहिर भित्र तथा हिँडडुल गर्न राहत पुगोस भन्ने उदेश्यले सामाग्री वितरण गरेको वडा अध्ययक्ष दिप बमले बताउनु भएकाे छ।

सहायताका सामाग्री पाउँदा निकै खुसी भएको चित्रा बिनाडीले बताइन्, उनले भनिन्–‘बाहिर भित्र जाँदा अरुको साथ चाहिन्थ्यो, बढी त शौचालय जादा समस्या हुन्थ्यो,अब, आफै जान सक्ने भए।’ सहायताका समान पाउँदा सबैजनाले खुसी हुदै धन्यवाद दिएका थिए।

साथै वडाले एक टोलका किसानलाई पोलि हाउसका लागि चाहिने प्लास्टिक तथा वर्षायाममा हुने विभिन्न प्रकारका तरकारी बालिका विउ समेत वितरण गरेको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
दुर्घटनामा स्कुटर चालकको मृत्यु
फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँसमा प्रति सिलिन्डर २१५ ले बढ्यो
सिद्दबाबामा जीपमा ढुङ्गा खस्दा तीन गम्भीर घाइते
गुल्मी फेला पर्यो नयाँ गुफा
राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट–रुपन्देही सम्पर्क विभागको सभापतिमा राजेन्द्र पोखरेल चयन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?