By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही प्रहरी द्वारा भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको मोवाईल लगायत अवैध समान नियन्त्रण

रुपन्देही प्रहरी द्वारा भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको मोवाईल लगायत अवैध समान नियन्त्रण

News Desk
News Desk
२०८० जेष्ठ २६, शुक्रबार २२:२४

भैरहवा:- रुपन्देही प्रहरी द्वारा भारत वाट नेपाल तर्फ भन्सार छलि गरी अवैध रुप मा भित्र्याउन लागेका  विभिन्न ब्रान्ड को मोवाईल, युरिया मल र चामल गरि कुल बाह्र लाख बयसट्ठी हजार को समान वरामद  बुटवल र लुम्बिनी वाट    गरिएको बताएकाे  छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरी टोली ले जेठ २३ गते बुटवल उप-महानगरपालिका-७  राजमार्ग चौराहा वाट विभिन्न ब्रान्ड का ३७ थान मोवाईल वरामद गरेको छ।वरामद गरिएको मोवाईल हरु आईफोन ३ थान, रेड्मी १५ थान, सामसुङ ८ थान,ओप्पो ४ थान,टेक्नो १ थान, इनफिनिक्स १ थान,पोको १ थान,नोकिया/लिनोभो २ थान र मोटो/भिभो २ थान गरि कुल ३७ थान मोवाईल वरामद गरिको बताएकाे छ।वरामद गरिएको मोवाईल को मुल्य आठ लाख तीस हजार अनुमान गरिएको   छ।

त्यस्तै रुपन्देही प्रहरी ले जेठ २५ गते लुम्बिनी साँस्कृतिक नगरपालिका-३, खुनगाई मा सडक किनारा लुकाई छिपाई राखेको अवस्था मा युरिया मल ३४० वोरा र चामल ६४ वोरा वरामद गरेको र वरामद समान को मुल्य चार लाख वत्तिस हजार हुने अनुमान गरिएको छ।

रुपन्देही जिल्ला प्रहरी कार्यालय का प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्यामु अर्याल ले ‘वरामद गरिएको सम्पुर्ण समान स्थानिय मानिस हरु को रोहवर मा भैरहवा भंसार कार्यालय, रुपन्देही मा वुझाईएको ‘ जानकारी दिए ।

 

Facebook Comments Box
Total Views: 0
बुटवल उपमहानगरको ६७औँ स्थापना दिवसमा बृहत् सरसफाइ अभियान
गगनको घोषणा– ‘आजदेखि कांग्रेसमा सबै गुट सकिए, अब कुनै समूह छैन’
मन्त्री सिंहको पार्थिव शरीरलाई सेनाको हेलिकोप्टरमा बझाङ लग्ने तयारीमा
स्थानीय विकासमा नयाँ गति: मोतीपुर सडक निर्माण अघि बढ्दै
तिनाउमा पौडी खेल्दा डुबेर युवकको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

भरतपुरमा फलामको रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आधुनिकताको प्रभावले हराउँदै देउसी–भैलोको मौलिकता

रुपन्देहीमा सात जना पक्राउ

२०८३ कार्तिक २५, बुधबार १९:२६

अनलाइन ठगीको रकम एक घण्टाभित्र रोक्का गर्ने लक्ष्यसहित नेपालमा एन्टी साइबर स्क्याम सेन्टर सञ्चालन हुँदै

रुपन्देहीमा परीक्षा नदिई र नतिजा सच्याएर निकालिएका १३ लाइसेन्स रद्द गर्न अख्तियारको निर्देशन

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १४औँ चार्टर नाइट सम्पन्न, संस्थापकहरूलाई सम्मान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?